बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगन्जले धान खरिद गर्न ढिलाई गरेपछि यहाँका किसानहरु सस्तोमै बिक्री गर्न बाध्य भएका छन् । धान खरिद गर्ने सरकारी प्रक्रिया निकै झन्झटिलो भएका कारण ढिलाई भएको हो । तर हिउँदे खेतिका लागि किसानले बीउ मल किन्न बिक्री गर्न बाध्य भएका हुन । किसानहरुले धान […]
बाँके। सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताउनुभयो । दुई बिघा खेतमा लगाएको मसिनो जातको धान […]
खजुरा/रासस। बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि चाडपर्वका कारण खरिद प्रक्रिया ढिला भएकाले यही कात्तिक २० गतेबाट खरिद सुरु गरिने जानकारी दिए । उनका अनुसार ४० हजार क्विन्टल धान […]
रामपुर/रासस- गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर उज्ज्वल भविष्य निर्माणको अभियानमा छन्। रामपुर नगरपालिका वडा नं ५ राङभाङ का २४ वर्षीय गौतमको बारीमा हुर्किएका सागसब्जी देखेर जोकोहीको मन लोभिन्छ। बाल्यावस्थादेखि नै खेतीकिसानीमा बाबु आमालाई साथ दिएका उनी हाल व्यावसायिक रूपमा सागसब्जी उमार्ने किसान बनेका छन्। […]
नेपालगन्ज — बाँके जिल्लाको कोहलपुर–१३, भरैयामा किसानले लगाएको धानबालीमा कालो पोके किराको प्रकोप देखा परेको छ । बाँके जिल्लाका कोहलपुर, वैजनाथ र खजुरा क्षेत्रका किसान धानबालीमा विभिन्न रोगको प्रकोप देखिएपछि चिन्तित बनेका छन् । धान पाक्ने समयमा बाला नलाग्दै धानको बोट सुक्न थालेको, बाला लागे पनि दाना भुसजस्तो देखिएको र पतेरो किराले चुसेको जस्तो […]
म्याग्दी/रासस- गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुक कोटको गौश्वारा र तमानेमा ३५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ। स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मुल्यांकनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो। टोलीले बिहीबार साँझ क्षतिको विवरण सार्वजनिक गरेको हो। बेनी–२ का वडासदस्य […]
बाँके/ रासस। बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्याएपछि चिन्तित बनेका हुन् । काटेर भित्राउने बेलाको बाली कहिले हावहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी–३ की बजारी थारुले बताइन् । “पानीले भिजेर धान खेतमा जमरा झैँ […]
नेपालगन्ज असोज, १४ सोमबार २०८१ कृषि ज्ञान केन्द्र बाँकेले चालु अर्थिक बर्ष २०८१÷८२ को बार्षिक कार्यक्रम सर्वजनिक गरेको छ । आइतबार कृषि ज्ञान केन्द्रको सभाहलमा एक औपचारिक कार्यक्रमका बिच ६ करोड ७४ लाख ६० हजार बजेटको कार्यक्रम सर्वजनिक गरिएको छ । जुन बजेट गत आर्थिक बर्षको तुलनामा २२ प्रतिशतले कमी रहेको केन्द्रका प्रमुख बिनोद घिमिरेले […]
जनजागरण महिला संघ बर्दियाले एकल महिला समुह लाई फलफुलको बिरुवा बितरण गरेको छ । वातारवरण सरसफाइ तथा जलवायु परिवर्तन सम्बन्धी सचेतना मुलक तालिमको आयोजना गर्दै कालिका र सतपतियामा फलफुलका बिरुवा बितरण गरेको हो । जनजागरण महिला संघ बर्दियाकी अध्यक्ष गोमादेबी पौडेलको अध्यक्षतामा तथा बढैयाताल गाउँपालिका ८ नम्बरका वडाध्यक्ष तेजनाथ पौडेलको प्रमुख आतिथ्यमा बुधवार बढैयाताल ८ […]
नेपालगञ्ज, भदौ ९ गते । जुम्लामा उत्पादन भएको स्याउ नेपालगन्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगन्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो रु एक सय ६० मा खरिद गर्न पाइने स्थानीय बताउँछन् । कोहलपुर नगरपालिका–१२ की शर्मिला कार्कीले प्रतिकेजी स्याउमा रु २० नाफा गरेर जुम्लाको स्याउ बेचिरहेको […]












