सोलुखुम्बु । भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका २ देविस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत शनिबार पक्राउ परेका छन् । सोही गाउँपालिका १ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ […]

ओखलढुङ्गा, साउन ५ गते । ओखलढुङ्गामा विष खुवाएर दुई महिने बालकको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो । गोरखापत्र अनलाइनका अनुसार प्रहरीसमक्षको बयानमा आरोपित राईले बच्चालाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय […]

  उर्लाबारी, असार २८ गते । मोरङको लेटाङ –४ का ५१ वर्षीय शङ्कर चौधरीको शव साढे ७ महिनापछि नेपाल आएको छ । बैदेशिक रोजगारको शिलशिलामा बिगत २० वर्षअघि साउदीअरव जानु भएका चौधरीको गत पुस १९ गते मृत्यु भएको थियो । तत्काल शव नआउने भएपछि परिवारले पुसमै काजकिरिया गरिसकेका थिए । साउदीअरवबाट केही दिनअघि शव नेपाल […]

  बिर्तामोड, असार २६ गते । झापाका कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष नुर आलम स्थानीयको झगडा मिलाउने क्रममा घाइते हुनुभएको छ । गाउँमा विवाद मिलाउनेक्रममा कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष आलम र छिमेकी रैमु मियाको परिवारबिच झगडा परेको थियो । दुई परिवारबिचको कुटाकुटमा वडाध्यक्ष आलम र उहाँका श्रीमतीसहित पाँचजना घाइते भएका छन् । वडाध्यक्ष नुर […]

फिदिम, असार २१ गते । पाँचथरको फिदिम नगरपालिका १४ मा सामूहिक रूपमा कुटपिट गर्दा घाइते हुनु भएका एक जना युवकको ज्यान गएको छ । स्थानीय धनकुमार राईको घरमा बिहीबार आयोजित चिन्ता बस्ने (धामी झाँकी) नचाउने कार्यक्रम हेर्न आएका युवाहरू बिच कुटाकुट हुँदा घाइते हुनु भएका फिदिम १४ निवासी ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर […]

  दमक, असार १६ गते । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आउँदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रवार बेलुका कमल गाउँपालिका वडा नं. ५ सावित्र चोकमा बाटो काट्दै गर्दै गरेको कुकुरलाई ठक्कर दिएर दुर्घटना हुँदा दुईजना घाइते बन्नुभएको […]

खोटाङ — बाबुको हत्या गरी दाहसंस्कार गरेको आरोपमा खोटाङका ४२ वर्षीय टिकाराम राई पक्राउ परेका छन् । बाबुको हत्या गरी दाहसंस्कार गर्ने एक पक्राउ, दाहसंस्कार गरिएको शव उत्खनन् सामान्य विवादमा कुटपिट गर्दा साकेला गाउँपालिका–२ रतन्छा मबुका ७१ वर्षीय बाबु कृष्णकुमार राईको मृत्युको र दाहसंस्कार समेत गरिसकेको भन्ने उजुरीपछि राईलाई पक्राउ गरिएको हो । प्रहरी नायव […]

ओखलढुङ्गा, । ओखलढुङ्गामा सडेको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । खिजिदेम्बा गाउँपालिका–८ मा रहेको भुसिंगा खोला जलविद्युत आयोजनाको मुहानको छेउमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो । फेला परेको शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको कार्कीको बताउनुभयो । शवको पहिचान र […]

  काठमाडौं, २ जेठ सिरहा, भगवानपुर गाउँपालिका-१ सिनुरिया टोल बस्ने राजु साहको छोरा २ वर्षीय अंकुस साहको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । दाङ, बबई गाउँपालिका-६ ओदालेस्थित बबई नदीमा डुबेर सोही गाउँपालिका- ५ हापुरे बस्ने सिताराम परियारको छोरा १८ वर्षीय दिपक परियार र १६ वर्षीय दिपेश परियारको मंगलबार साँझ मृत्यु […]

सेतोपाटी/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन्। प्रदेश सभाको सोमबार बिहान ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्। कार्की नेकपा (एमाले) संसदीय दल नेता हुन्। उनलाई एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालकी सांसदले विश्वास मत दिने भएका छन्। यहाँ […]