भाद्र २३, सर्लाही — कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार दिउसो ४ बजेदेखि आइतबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारि गरेको छ । शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भए लगत्तै प्रहरीले १६ सेल […]


