जिल्ला काठमाडौं, नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र यसका संचालक/अध्यक्ष राजु प्रसाद कंडेलबाट गैरकानूनी रुपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री समेत गरी सम्पत्ति शुद्धीकरण गरेको भन्ने ब्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर वस्नेतले नगर प्रमुखको पद ओहोदाको दुरुपयोग गरी नागार्जुन […]
काठमाडौँ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका कुल प्रसाद आचार्य र छोरा प्रबिन आचार्यलाई हत्या गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन् । मिलनले प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल […]
काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका(१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या सुकबहादुरले नै गरेको खुलेको प्रहरीको दाबी छ । तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी […]
काठमाडौं । भक्तपुरमा घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका 5न् । अछामको कमलनगर नगरपालिका ६ घर भएका उनीहरु भक्तपुर नगरपालिका-२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए । गएराति करिब सवा १० बजे घरायसी विवादको क्रममा दीपबहादुरले तरकारी काट्ने चक्कु छोरामाथि […]
काठमाडौं- काभ्रे, मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोल बस्ने ५२ वर्षीया तेनमाया तामाङ आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । अर्घाखाँची, सन्धिखर्क नगरपालिका-२ पुलचोक बस्ने ४२ वर्षीया देवकला पुन आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । कास्कीको मादी गाउँपालिका-५ ठुलास्वारामा एक पुरुषलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ घर भई पोखरा महानगरपालिका-१३ काहुखोला बस्दै आएका ३० वर्षीय उमेश राई पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । २७ मंसिरको राति ११ बजे आफ्नो घर बाहिर बसिरहेको बेला गुरुङमाथि पेट्रोल […]
नुवाकोट। किस्पाङ गाउँपालिका वडा –१ भाल्चे गाउँको नुचेतमा २३ वर्षीय चन्दीमाया तामाङ र नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेका छ्न्न् । आज बिहान ९ बजेको समयमा उनिहरु मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानविन […]
धादिङ । चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङमा दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका –७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको हो । सो बुलेटको इन्जिन सडकबाट करिब एकसय पचास मिटर तल भिरमा अड्किएको अवस्थामा छ । बुलेट त्रिशुली नदीले बगाएर करिब दुईसय मिटर तल पु र्याएको जिल्ला प्रहरी […]
चितवन — भरतपुरस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा संलग्न रहेको उजुरीको छानबीन गर्न रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग चितवनमा बयान सुरु भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि डेढ महिनाअघि पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट जहाजमा मंगलबार ल्याएर बयान थालिएको हो । चितवन–२ का सांसदसमेत रहेका लामिछानेविरुद्ध […]
तनहुँ । तनहुँको भीमाद बजारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै जिल्लाबासीले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । तनहुँका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरु सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएका हुन् । तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य […]










