रासस/  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन्। समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कने क्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उनले एमालेले सुरू गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताए। अध्यक्ष ओलीले आफ्नो पार्टीले […]

  काठमाडौं । भारतको लोकसभा बैठकमा दर्शकदीर्घाबाट दुई जना व्यक्ति अध्यक्षको आसनतिर कुदेका छन् । बैठक चलिरहेका बेला एक जना व्यक्ति हातमा केही बोकेर सांसदहरुको आसन हुँदै अध्यक्षको आसनतिर अघि बढेको भिडियोमा देखिन्छ ।   अघि बढेका ती व्यक्तिलाई सांसदहरुले समाउने प्रयास गरेको पनि भिडियोमा देखिन्छ । लोकसभा अध्यक्ष ओम बिरलाका अनुसार ती व्यक्तिले हातमा […]

विराटनगर । नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर अघि बढेको छ। कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बावजुद संकल्प यात्राको टोली अघि बढेको हो । मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई प्रवेश निषेध गर्ने भन्दै आन्दोलनकारीले अवरोध सिर्जना गर्न खोजिरहेका छन्। […]

  काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरत गौतमले पदबाट राजीनामा दिएपछि पदम पाण्डेको नाम सिफारिसमा परेको छ । आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन। उनको कार्यकाल सकिन आठ महिना बाँकी थियो। राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन्।

  रासस/काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौँमा बोलाएको छ । बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ । सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिट्ब्यूरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ । पार्टीको आन्तरिक […]

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका असन्तुष्ट नेताले जिल्ला जिल्लामा बनाएका समान्तर कमिटीलाई सो पार्टीले अवैधानिक भनेको छ । रातोपार्टीका अनुसार  जसपाको मधेस प्रदेश कमिटीको कार्यकारिणी समितिको बैठकले सो सप्तरी र पर्सामा गठन भएको समान्तर कमिटीलाई मान्यता दिएको छैन । यस्ता गतिविधिको भ्रममा नपर्न पार्टीले आग्रह गरेको छ । बैठकपछि जारी गरेको विज्ञप्तिमा […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा सरकारले सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित रहेको तर परिणाम जनता सन्तुष्ट हुने ठाउँमा नपुगेको स्वीकारेका छन् । बुधवार राजधानीमा भएको नेपालको अर्थतन्त्र र शासकीय सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कमजोरी स्वीकार गरेका हुन् । ‘सरकार गठन भएको एक […]

रासस/ दैलेख — नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन् । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदै आएको काठको सामग्री हो । ‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्पयात्रा’ अभियानका क्रममा सोमबार दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा मुखिया शाहीले अध्यक्ष ओलीलाई […]

  बुटवल, मंसिर १८ . नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलन सकिएको छ। यही मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन भएको थियो। सम्मेलनमा केन्द्रीय सभापति शेरबहादुर देउवालगायत पदाधिकारीहरू र सात सय जनाभन्दा बढी प्रतिनिधि सहभागी रहेका थिए। मंसिर १६ मा उद्घाटन सत्र र भोलिपल्ट बन्द सत्र चलेको थियो। बन्द सत्रमा प्रतिनिधिहरूबीच विभिन्न विषयमा छलफल […]

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेको प्रेस सल्लाहकार गोपाल भट्टराईले बताएका छन् । उनले दुईतीन दिनभित्रै मन्त्री थपिने जनाए । दलीय सहमति अनुसार मन्त्रालय भागबन्डा गर्दा अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्री पाउने थिए । यसका लागि मन्त्रालय विभाजन गर्नुपर्ने थियो । तर […]