काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार  नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्नेछन् ।   विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले सो प्रतिवेदन प्रस्तुत गरे पछि […]

  हेटौंडा, १३ साउन । बागमती प्रदेश प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।   आज सम्पन्न भएको मतविभाजनमा उनले ३७ मध्ये १५ मत मात्रै पाउन सफल भए भने उनको विपक्षमा २२ मत परेको छ । आज बसेको संसदीय दलको बैठकमा मत विभाजन हुदाँ सो परिणाम देखिएको हो । साथै, […]

  हेटाैडा, १३ साउन । नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक बस्दैँछ ।   बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा माथी आफ्नै पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरे पछि सो बारेमा निर्णय लिन बैठक बस्न लागेको हो । प्रदेश राजधानी हेटौडामा बिहान १० बजे सो बैठक बस्नेछ ।   अनौपचारिक छलफलबाट संसदीय दलको […]

  काठमाडौं, १२ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन । जसअनुसार सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकको ६१ र ६२ औँ वार्षिक प्रतिवेदनउपर छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको हो । उता, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि दिउँसो १ः०० […]

  काठमाडौं, ९ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे बिच भेटबार्ता भएको छ। सो भेटबार्ता राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।   भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।   सभामुख घिमिरे सभामुखहरूको […]

  काठमाडौं, ८ साउन । संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवाल, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।   जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ । उता, विधायन व्यवस्थापन समितिको […]

  काठमाडौं, ८ साउन । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।   आजको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संसोधन बिधेयक माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । […]

  काठमाडौं, ७ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।   जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।   साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजेवाट […]

  काठमाडौ, ७ साउन । प्रतिनिधिसभाको बैठक बस्दै छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिऊँसो १ बजेका लागि बोलाईएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ । […]

  काठमाडौं, ६ साउन । संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठकहरू बस्नेछन् ।   जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ । जुन बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल हुनेछ ।   उता, महिला तथा सामाजिक […]