काठमाडौँ /रासस। ११औँ महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाए । ओलीले बोलाएका नेतत्रय ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवारका आकांक्षी हुन् । तीनै जनाले महासचिव दाबी गरेपछि अध्यक्ष ओलीले सहमति जुटाउन तीन नेतालाई बोलाएर छलफल गरेका हुन् । तर […]

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । टामझामसहित काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् । महाधिवेशन उदघाटन मध्याह्नपछि हुने एमालेले जनाएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता कार्यकर्ताहरु काठमाडौं उपत्यका […]

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । […]

बुटवल/ईकान्तिपुर । नेकपा (एमाले) को ११औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुँदै छ । हालसम्म एमालेको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि दुवै पक्षबाट अन्य पदमा नेताहरूले आकांक्षीका रूपमा आफूलाई सार्वजनिक गरेका छैनन् । तर आन्तरिक रूपमा नेताहरूको दौडधुप धेरै छ । यो महाधिवेशनबाट अघिल्लोभन्दा धेरै […]

  काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ११४ दलले भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ११७ दलबाट १२० वटा निवेदन परेकामा निर्वाचन आयोगले १३ वटा निवेदन खारेज गर्दै १०७ वटा निर्वाचन चिह्न प्रयोग हुने गरी दलको निवेदन स्वीकृत गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि […]

  काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको […]

    काठमाडौं । चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा सरकार, राजनीतिक दलका प्रतिनिधि, जेनजी प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचन आयोगका आयुक्तहरू सहभागी हुँदैछन् ।   उक्त बैठकमा चुनावको तयारीबारे बृफिङ गरिने […]

काठमाडौं । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ । पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको उक्त पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेका सर्मथकहरूको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न […]

जनकपुर।ईकान्तिपुर —२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले बुधवार बिहान बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।   विश्वासको मतका लागि बिहान साढे ६ बजे बोलाइएको प्रदेशसभा बैठकअघि अहिले केहीबेरमा कार्य परामर्श समितिको बैठक बस्नेछ । जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले कार्य परामर्श […]

  बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) बाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधन भएपछि रिक्त रहेको स्थानमा रेवती गुरुङ नयाँ सांसद् नियुक्त भएकी छन्। रुपन्देही निवासी गुरुङले मंगलबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् । निर्वाचन आयोगको मङ्सिर ११ को निर्णयअनुसार रिक्त स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा […]