काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउने भएको छ । निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका लिजा राईले जानकारी दिए । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ […]

  काठमाडौं । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय बहुमतका आधारमा लिए सँगै सम्मानित नेता झलनाथ खनाल सहितका नेताहरुले त्यसमा विमति राखेका छन् । धुम्बाराहीमा तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री […]

  ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजेबाट बैठक सुरु हुने जनाइएको छ । गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेका जेनजी’ आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा […]

  काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा विघटन […]

काठमाडौँ/रातोपाटी । लामो समय संसदीय राजनीतिको विपक्षमा रहेर आफ्नो राजनीतिक गतिविधि गर्दै आएका नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफ्नो मार्ग परिवर्तन गर्न लागेका छन् । हाल नेकपाका महासचिव रहेका उनले संसदीय राजनीतिमा भाग लिने योजनाका साथ दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन दिएका छन् । कम्युनिस्ट पार्टी नेपाल नाममा दल दर्ताका लागि आयोगमा मंगलबार निवेदन […]

  काठमाडौँ । सरकारले तेस्रो पल्ट मन्त्री परिषद गर्दै छ । आइतबार दिउँसो साढे २ बजे सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिने चार मन्त्रीको शपथ लिने छन् । मन्त्री हुनेमा खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागिएको छ। डा. गौतम स्वास्थ्य, सुनार श्रम, श्रेष्ठ पर्यटन, र गुप्ता युवा तथा […]

    प्रकाश सिलवाल काठमाडौँ, कात्तिक ७ गते । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको […]

काठमाडौँ । सरकारले आसन्न निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न संयुक्त सुरक्षा गस्ती (पेट्रोलिङ) सुरु गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्तिसुरक्षा कायम गरी निर्वाचनको वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। देशैभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत सुरक्षा योजना कार्यान्वयन गराइने र […]

ठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समितिको १०औं बैठकको तेस्रो दिनमा छलफल सुरू भएको  छ। ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबारदेखि सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राखिरहेका छन् ।   बैठकको पहिलो दिन ५० जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राखेका थिए । शुक्रबार बैठक सक्ने भनिए पनि केन्द्रीय सदस्यहरूले बोल्ने […]

काठमाडौं। निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक कान्तिपथस्थित आयोगकै सभाकक्षमा सुरु भएको छ । छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन्। आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको हो। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका तोकिएको छ। गत भदौ २३ र २४ गते जेनजी आन्दोल भएको […]