गुल्मी । गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु छ । आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् । थापाको […]
नेपालगन्ज । बाँके प्रहरीले हराएको मोटरसाईकल खोजतलास गरी धनिलाई बुझाएको छ । बैशाख २ गते राति ८ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १८ बागेश्वरी रोधी घर अगाडी पार्किङ गरि राखेको अवस्थामा मोटरसाईकल हराएको थियो । प्रहरी टोलिले नेपालगन्ज१८ कृष्ण मन्दिर नजिकै बेवारिसे अवस्थामा उक्त मोटरसाईकल फेला पारी धनि जिल्ला बर्दिया राजापुर नगरपालिका २ बस्ने बर्ष […]
कावासोती। नवलपुरमा चैते धान उत्पादन गर्ने क्षेत्रफल विस्तार हुँदै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता चैते धान उत्पादन गर्ने किसान बढेसँगै क्षेत्र पनि बढ्दै गएको हो । जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा यस वर्षको चैते धान रोपाइँ सकिएको छ । गत आर्थिक वर्ष २०७९-८० मा जिल्लामा एक […]
काठमाडौँ/ईकान्तिपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्षसमेत रहेका ६५ वर्षीय डाँगीको सोमबार बिहान उपचारका क्रममा छाउनी अस्पतालमा निधन भएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार […]
खजुरा । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिक रहेको बाइपास रोडको एक पसलमा आइतबार राति चोरी भएको छ । चोरले गएराति बाइपास रोडको चोकमा रहेको जनप्रिय मार्ट पसलको सटर फोरेर नगद र केही अन्य सामान चोरेर लगेको पसलका सञ्चालक कृष्ण मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना चोर राति १ बजेको […]
खजुरा। जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमार्फत बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ […]
खजुरा । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८१ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण कार्य गरिरहेको छ । चैत मसान्तसम्म नौं करोड ६३ लाख बढीको पाठ्यपुस्तक बिक्री गरेको नेपालगन्ज कार्यालयले जनाएको छ । प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले यस वर्षको शैक्षिक सत्रका लागि चैत मसान्तसम्म नेपालगन्ज कार्यालयबाट नौं […]
नेपालगन्ज । प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगिको उपाधि पुरुषतर्फ देवबहादुर बोहरा र महिलातर्फ हुमी बुढामगरले जितेका छन्। बोहराले निर्धारित २३ किमीको दुरी ५६ मिनेट १९ सेकेण्डमा पार गर्दै प्रथम हुनुभयो। सोही दुरी १ घण्टा ९ मिनेट १८ सेकेण्डमा पार गर्दै महिलातर्फ बुढामगर प्रथम भएको आयोजक स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरले जनाएको छ। कोहलपुर नगरपालिकाको […]
राँझा (बाँके) । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन् । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए । ‘नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन् […]
तानसेन । बुटवलबाट पाल्पा हुँदै गुल्मी जाँदैगरेको बा ११ च ६५५६ नम्बरको कार दुर्घटना हुँदा गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठसहित तीन जना घाइते भएका छ्न । पाल्पाको तानसेन –५ सेतीपोखरीनजिक शुक्रबार बेलुकी कार दुर्घटना भएको हो । दुर्घटनामा परी गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, गुल्मी रेसुङ्गाका रामप्रसाद पन्थी र मृगेन्द्र्रप्रसाद श्रेष्ठ […]












