काठमाडौं । केही दिनयता सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । बिहीबार प्रतितोला दुई हजार तीन सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार चार सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ। […]
काठमाडौं । निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक ल्याउनुपर्नेमा सरोकारवालाहरूको जोड दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार राजधानीमा आयोजना गरेको ‘प्रस्तावित विद्युत् विधेयक २०८० र लगानीको संरक्षण’ विषयक अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका सरोकारवालाहरूले यस्तो बताएका हुन् । पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायले संसदमा हाल विचाराधीन विद्युत् विधेयकभन्दा प्रचलित विद्युत् ऐन […]
गोरखा, ३० माघ । पालुङटार नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। नगरपालिकाले दूध उत्पादनमा अनुदान उपलब्ध गराएपछि पालुङटारका किसान उत्साहित भएका छन् । दुग्ध उत्पादन भए सगैं पालुङटारको आर्थिक विकासमा मात्र नभई स्थानीयहरूको जीविकोपार्जनमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ। किसानहरूको आर्थिक स्थिति सुधार गर्न अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाका मेयर विवश […]
न्युयोर्क, ३० माघ । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कको नेटवर्थ अचानक घटेको छ । पछिल्लो दुई महिनामा एलन मस्कको कुल सम्पत्ति ४०० अर्ब डलरभन्दा तल झरेको यो पहिलो पटक हो। यसको पछाडिको कारण विद्युतीय सवारी उत्पादक कम्पनी टेस्लाको शेयर मूल्यमा दोहोरो अंकको गिरावट हो । कम्पनीको […]
काठमाडौं, २९ माघ । सुनको मुल्यमा बृद्दी भएको छ । आज नेपाली बजारमा सुनको मुल्य ६ सय रूपैयाँले बृद्दी भएको हो । जसअनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको […]
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु. एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक हजार चार सयले बढेको हो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु. एक […]
काठमाडौं, २७ माघ । सेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको हो । आइतवार नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर २६८८.३१ को विन्दुमा रोकिन पुगेको छ । जसअनुसार आज ३०५ कम्पनीका ८४ हजार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर […]
काठमाडौं । आज सुनको मूल्यमा तोलामा १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । उता, चाँदीको मूल्यमा भने २५ रुपैयाँ घटेको छ। महासंघका अनुसार […]
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.६७ अंकले बढेको छ । यससँगै सूचक २७१९.५९ विन्दुमा आएको छ । १ करोड ४७ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको २७ हजार ५ सय ४ कित्ता सेयर कारोबार भएको छ । ३७ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य […]
काठमाडौ, माघ २२ । नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि खुला गरेको आइपीओमा आज माघ २२ गते आवेदन दिने अन्तिम दिन रहेको छ। यस आइपीओमा आज बैंकिङ समय भित्र आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता शेयरका […]










