बाँकेमा प्रदेश सरकारका ११६ विकास योजना सम्पन्न

बाँके । लुम्बिनी प्रदेश सरकारद्वारा गत आर्थिक वर्षमा बाँके जिल्लामा विनियोजन भएका ११६ पूर्वाधार विकासका योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा बाँकेमा प्रदेश सरकारका बहुवर्षीय तीन ठुला पुलसहितका योजना सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार, गत आर्थिक वर्षमा बहुवर्षीय योजनामध्येका नेपालगञ्ज विशालचोक […]

२०८३, १८ भाद्र बिहीबार १८:४४

नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा ५ लाख ६० हजार सहयोग

  नेपालगन्ज — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले ५ लाख ६० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। संघका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीका अनुसार नवनिर्वाचित पदाधिकारी तथा कर्मचारीहरूबाट सो रकम संकलन गरिएको हो। विपद्को यस घडीमा बाढीपीडितलाई सहयोग गर्नु संघको प्रमुख दायित्व भएको उल्लेख […]

२०८३, १५ भाद्र सोमबार २२:०८

सरकारद्धारा बिद्युत महसुल घटाउने तयारी

काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। यसका लागि गठित विद्युत् महसुल दर पुनरावलोकन समितिको तोकिएको १५ दिनको समयावधि सकिएकाले म्याद थप गर्ने तयारी भइरहेको छ। समितिका संयोजक अंशुकिरण शाहीका अनुसार अध्ययनको काम नसकिएकाले केही समय थपेर प्रतिवेदन बुझाउन लागिएको हो। समितिले […]

२०८३, ८ भाद्र सोमबार १८:४६