काठमाडौं, २८ चैत । आज सुन चाँदीको दुवैको भाउ बढेको छ । साताको पाँचौ दिन अर्थात बिहिवार सुन तोलाको नै ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार हुने […]
काठमाडौं, २७ चैत । सेयर बजारमा सामान्य सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९ दशमलव ६६ अंकले बढेको छ । जसका कारण २६००.२८ को विन्दुमा पुगेर आजको कारोबार रोकिएको छ । साताका चौथो दिनमा ३ सय १७ कम्पनीको एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर ४५ हजार ९४ […]
काठमाडौं, २७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनैतिक कर्ययोजना अघि बढाउन विश्व बैंक लगायतको बिकास साझेदारको सहयोग आवश्यक रहेको बताएका छन । मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंक नेपालका प्रतिनिधिसंग सहकार्यका लागि वृहत छलफल गरेका हुन । श्रम बजारको बिकास बिकास र बिस्तार गर्नु पर्ने आवश्यकता […]
काठमाडौं, २६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसाय मानव संसाधनलाई अन्तर्राष्ट्रिय बजारको लागि तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा रहेको बताएका छन्। सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गरेको प्रशासनिक भवनको औपचारिक समुद्घघाटन गर्दै मत्री भण्डारीले यस्तो बताएका हुन्। समुद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले संघका अध्यक्ष […]
राँझा (बाँके) । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित अण्डा क्यारेट र प्लाष्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्नुपरेको छ । करको दायरामा नपर्न व्यवसायीले कवाड (प्रयोग भएका कापी किताब, फलाम, टिन, प्लास्टिक, सिसीलगायतका वस्तु) सङ्कलन गरी अवैध रूपमा भारत निकासी गर्ने गरेकाले नेपाली उद्योग कच्चा पदार्थको अभावमा धरासायी बन्दै गएको […]
काठमाडौ, चैत्र २६ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३७ […]
काठमाडौं, चैत्र २५ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
काठमाडौं, २५ चैत । आज सुनको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ सोमबार तोलाकै ७ सय रूपैयाँले घटेको छ। साताको पहिलो दिन अचानक १९ सयले घटेको छापावाल सुन आज पनि तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सय कायम हुन पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार […]
काठमाडौं, २३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ आक्रमणले सयौं अरबपतिहरू लगायत विश्वका बजारहरूलाई ठूलो धक्का दिएको छ। वास्तवमा ट्रम्पले केही कुरामा कर बढाउने घोषणा गरेका छन्, जसका कारण विश्वभरका बजारमा ठूलो गिरावट आएको छ । जसका कारण विश्वका ५ सय धनी व्यक्तिले एकै दिनमा अर्बौं रुपैयाँ गुमाएका छन् । विश्वका शीर्ष […]
काठमाडौं, २२ चैत । सुनको मूल्यमा आज एकै दिन ३९ सय रूपैयाँले भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो । मुल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ । बिहिवार तोलामा १ लाख ८० हजार ३०० […]










