काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन्। सो कार्यदलको प्रतिवेदन र सुुझावबारे आज प्रधानमन्त्री निवास, बालुुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने […]

  काठमाडौं । चना (बेसन) को पिठो छालाको हेरचाहको लागि धेरै प्रभावकारी र प्राकृतिक घटक हो। यो शताब्दीयौंदेखि घरेलु उपचारमा प्रयोग हुँदै आएको छ। बेसनको पिठो अनुहारमा राम्ररी लगाउने हो भने यसले दाग धब्बा हटाउन मात्रै होइन, छालासँग सम्बन्धित अन्य धेरै समस्याहरूलाई पनि हटाउन मद्दत गर्छ। चनाले छालाको लागि धेरै तरिकामा फाइदाजनक छ, जस्तै यसले […]

  काठमाडौं, ३ माघ । पाचन क्रियालाई ठीक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले पेट फुल्ने, कब्जियत, पेट दुख्ने, एसिडिटी र अन्य पेटसम्बन्धी समस्याहरूलाई टाढा राख्छ। डाइटरी फाइबरयुक्त खानेकुराले आन्द्राको चाल राम्रो राख्छ। यी खानेकुराले दिसालाई पनि राम्रो बनाउँछ, जसले कब्जियतबाट बचाउँछ। साथै, फाइबरको सेवनले तौल घटाउनमा पनि अद्भुत प्रभाव देखाउँछ। यसले बढ्दो तौल घटाउन […]

  काठमाडौं । जाडोमा मानिसहरु चिसोबाट बच्न ऊनी र न्यानो कपडा लगाउँछन् ।   धेरै पटक अत्याधिक चिसोका कारण स्वेटर, टोपी वा मोजा लगाएर सुत्न पनि जान्छन । कसै कसैलाई यो धेरै सहज लाग्छ किनभने यसले शरीरलाई चिसोबाट बचाउँछ। तर के तपाईलाई थाहा छ यो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसले धेरै स्वास्थ्य समस्याहरू पनि […]

  नेपालगन्ज- नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीले नेपालगन्ज मेडिकल कलेजको नाम र बोर्ड हटाएर अस्पताल व्यवस्थापन पक्षले रातारात सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नाम र बोर्ड झुन्ड्याइएको घटनाप्रति विरोध जनाएका छन् । कर्मचारी आन्दोलन परिचालन समितिले अस्पताल व्यवस्थापन पक्षले शान्तिपूर्ण रूपमा आन्दोलनरत कर्मचारीलाई थप आक्रोशित पार्ने काम गरेको जनाउँदै अब आन्दोलन झन् चर्किने चेतावनी दिएको […]

बाँके / रासस। एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी रहेको छन् । साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नयाँ […]

  काठमाडौं – नियमित रूपमा दाँत सफा गरिएन भने दाँत पहेंलो देखिन थाल्छ। यदि दाँतको यो पहेंलो फोहोर समयमै सफा गरिएन भने यो अन्ततः जिद्दी प्लेकमा परिणत हुन्छ। दाँतको सतहमा प्लाक यति नराम्रो रूपमा जम्मा हुन्छ कि यसलाई सजिलै सफा गर्न सकिँदैन। यसले दाँतमा पहेंलोपन मात्र होइन, यसले दाँत सड्ने, सास गन्हाउने र गिजाको समस्या निम्त्याउँछ। […]

नेपालगञ्ज(बाँके) । बाँकेको नेपालगञ्जमा रहेको गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनद्वारा आयोजत बृहत रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, स्थानीय स्वयंसवी रक्तदाता महिला पुरुष सहित १ सय २१ जनाले पौष १३ गते शनिवार रक्तदान गरेको छन् । रक्तदान जीवनदान मूल उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा समाजसेवी, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनलाई जग्गा प्रदान गर्नु भएका जग्गादाता तथा नेपाल […]

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नर्सिङ्ग होममा पहिलो पटक ‘ब्रेन एन्यूरिज्म’ (मस्तिष्कको नसा फुटेर रक्तस्राव हुने समस्या) को विना अप्रेशन क्वाइलिङ्ग विधिबाट सफल उपचार गरिएको छ । यस्तो उपचार पश्चिम नेपालमै पहिलोपटक भएको दाबी चिकित्सकको छ । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तस्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ ।   यस समस्याबाट पीडित बाँकेको […]

नेपालगन्ज। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा बांकेका प्रतिनिधि सभा सांसद डा. धवल शमशेर राणा क्यान्सरलाई पराजित गर्न सफल भएका छन् । भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिनायता उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किने जानाएकाछ्न । क्यान्सरबाट निको भएको खबर डा. राणाले सामाजिक सन्जालमा  लेखेपछि  उनका समर्थहरुले खुसि व्यक्त गरेका छ्न । उनले सामाजिक […]