रौतहट । चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकमध्येका एकजना पक्राउ परेका छन् । गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्डविपरीत सञ्चालन नभएको र दर्तासमेत नभएको पाइएपछि अस्पताल बन्द गर्ने पत्र थमाएका थिए । मुख्यमन्त्री सिंहले सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न भन्दै बन्द गर्ने पत्र […]
भैरहवा, १८ फागुन । लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेश र नेपाल पक्षघात संघको आयोजनामा भैरहवामा पहिलोपटक प्रदेशस्तरीय न्युरो विज्ञान सम्मेलन भएको छ । देश विदेशमा प्रयोगमा भएको चिकित्सा विज्ञान, अनुसन्धान र अपडेटबारे चिकित्सा क्षेत्रमा जानकारी दिने उद्देश्यले भैरहवामा सम्मेलन गरिएको लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष डा. विषणुप्रसाद पौडेलले जानकारी दिए । नेपालमा […]
काठमाडौं, १७ फागुन । हामीले बाथरूमलाई सधैं सफा र कीटाणु मुक्त राख्नुपर्छ। बाथरुममा केही यस्ता चिज हुन्छन्, जसले रोग निम्त्याउन सक्छ तर, घरको सबैभन्दा सफा ठाउँ बाथरुम हो र सबैभन्दा प्रदूषित ठाउँ पनि बाथरुम हो । यदि यहाँ राखिएको पानी खुला राखियो भने त्यसमा कीटाणुहरु बढ्न थाल्छन् । बाथरुम नियमित सफा गरिएन भने […]
सञ्जय मिश्रा रौतहट १७ फागुन। आँखा अस्पताल गौर पुरेनवाले २० लाख बढी मानिसलाई पुनः संसार देखाएको छ। रौतहट सर्लाही, बारा देखी भारतासम्म लोकप्रिय पुरेनवा आँखा अस्पतालले मोतिबिन्दु लगायत रोगको सफल अपरेसन र आँखा सम्बन्धी बिभिन्न रोगको उपचार गरी निको बनाएर२० लाख भन्दा बढी मानिसलाई पुनः संसार देखाएको हो। अस्पताल सञ्चालन भएको २०५४ साल […]
नेपालगन्ज —बाँकेमा १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवनलाई प्रभावकारी बनाउन रातिमा औषधि खुवाउने अभियान सञ्चालन गरिएको छ । नेपालगन्जका धार्मिक संस्था र अगुवाहरुले औषधि सेवन गरेर देखाउँदा पनि समुदायमा सो अभियान प्रभावकारी बन्न सकेको छैन । नेपालगन्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधि […]
काठमाडौं, १३ फागुन । तपाईं एकको सट्टा दुईवटा तातो, नरम र फुसफुसे रोटी खानुहुन्छ। तर रोटी कडा भएमा मुख दुख्न थाल्छ र स्वाद पनि त्यसको मौलिक हुदैँन । उसो भए हामी तपाईलाई बताउँछौं कि पीठो राम्रोसँग कसरी मुछ्ने ? यस्तो अवस्थामा हामी यहाँ तपाईलाई एउटा यस्तो उपाय बताउन गइरहेका छौँ, जसले तपाईको रोटीलाई नरम […]
नेपालगन्ज । नेपालगन्जमा सञ्चालनमा रहेको लर्डबुद्ध एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पताललाई सञ्जीवनी अस्पतालको नाममा रुपान्तरण गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले २४ घण्टाभित्र अनुमति लिएको प्रमाण पेश गर्न निर्देशन दिएको छ । मेयर प्रशान्त विष्टले एक विज्ञप्ती जारी गरी उक्त निर्देशन दिएका हुन । उनले अनुमति लिएको नभएको भए सञ्जीवनी अस्पतालको बोर्ड हटाइ कानुन बमोजिम अनुमतिपत्र […]
बेइजिङ, १३ फागुन । आज पनि कोरोना भाइरसको नाम सुनेपछि मानिसहरु डराउँछन् र त्यो डरलाग्दो दृश्य सम्झन्छन, जब यो भाइरसका कारण मानिसहरु लामो समयसम्म घरभित्रै थुनिनु परेको थियो । धेरैले आफ्ना प्रियजन पनि गुमाउनु परेको थियो । कोरोना भाइरसको घाउ अझै निको भएको छैन तर चिनियाँ वैज्ञानिकहरूको टोलीले चमेरोमा नयाँ कोरोनाभाइरस एचकेयू–५ सीओवी–२ पत्ता […]
काठमाडौं, ११ फागुन । ड्राई फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राई फ्रुट्स स्न्याक्सको रुपमा खाइन्छ । तर, केही यस्ता ड्राइ फ्रुट्स छन्, जसलाई भिजाएर खाँदा शरीरलाई फाइदा पुग्छ । यी ड्राई फ्रुट्समा किसमिस पनि समावेश हुन्छ । किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने गर्छ । किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त […]
काठमाडौं, ९ फागुन । बिहानको बानीले हाम्रो दिनको सुरुवात निर्धारण गर्छ। यदि हामीले बिहान उठ्ने बित्तिकै यस्ता काम गरयौं भने यसले हाम्रो स्वास्थ्यमा असर गर्छ । त्यसैले त्यसप्रति हामी सजग हुनुपर्छ । त्यसैले बिहान उठे पछि हामीले राम्रो बानीहरू अपनाउनु पर्छ र दिनको सुरुवातमा कुनै पनि नकारात्मक कुरा गर्नु हुदैँन । । यस लेखमा […]












