काठमाडौं । यसवर्ष डेंगु संक्रमित ५ हजार नाघेका छन् । सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म ५ हजार १९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामात्र २९४ नयाँ संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार गण्डकीमा १ हजार […]
भैरहवा, असोज २ गते । रुपन्देहीमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) र डेङ्गु दुवै रोगको सङ्क्रमण एकैसाथ बढ्दै गएको छ । यी रोगका कारण हालसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा जापानिज इन्सेफ्लाइटिसका १० जना र डेङ्गुका १८४ जना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये जापानिज इन्सेफ्लाइटिसका तीन जना […]
नेपालगन्ज÷(बाँके) १९ भादौं २०८२ ६३ औं नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी मनिकापुर उप–शाखाको आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रममा उप–शाखाका सभापति नमराज सापकोटाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीे बाँकेका सभापति गोबद्र्धन सिंह सम्झनाको प्रमुख अतिथ्यतामा ब्यानर वाचन गरी बिधिवत रुपमा उद्घाटन गरिएको थियो । कार्यक्रममा बाँके […]
नेपालगन्ज/रासस । बाँकेका ६ स्थानीय तह क्षेत्रका पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात स्थानीय तहमा पशुमा सङ्क्रमण देखिएकामा उपचार सुरु भएको बताए । उनका अनुसार सङ्क्रमण बढ्दो अवस्थामा रहे पनि स्थानीय तहले तदारुकताका साथ उपचार गरिरहेको जानकारी […]
काठमाडौं, १४ भदौं । शरीरलाई स्वस्थ रहन र महत्त्वपूर्ण दैनिक कार्यहरू गर्न धेरै प्रकारका पोषक तत्वहरू चाहिन्छ। यसमा प्रोटिन, भिटामिन र मिनरल्स पनि पाइन्छ । भिटामिन शरीरको लागि धेरै महत्त्वपूर्ण छ। भिटामिन बि १२ विभिन्न प्रकारका खानाहरूमा पनि पाइन्छ। भिटामिन बी १२ले शरीरमा धेरै चीजहरू नियन्त्रण गर्छ । यसले शरीरमा रातारात रक्तकोष र डीएनए […]
काठमाडौँ । देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखाप्रमुख डा अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको छ । डा गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताए । सत्तरी प्रतिशतभन्दा […]
काठमाडौं, १२ भदाैं ।गर्मीमा तरबूजा खान सबैलाई मन पर्छ । जुसले भरिएको यो फलले शरीरलाई चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तर अक्सर हामी यो ठूलो गल्ती गर्छौं कि तरबूजा खाँदा यसको कालो दाना बेकार मानेर फालिदिन्छौं । जबकी अध्ययनहरूका अनुसार यी साना बीउहरूमा ठूला फाइदा लुकेका छन् । यी स्वास्थ्यका […]
काठमाडौं, ११ भदाैं । गर्मीमा मानिसहरु आँप खान मन पराउँछन्, यसलाई फलफूलको राजा पनि भनिन्छ । तीजमा ब्रत बस्नेले म्याङ्गाे सेक बनाएर खाएमा पाउने छन्, स्फुर्ती । यसका धेरै प्रजातिहरू छन् जस्तै दशहरी, माल्दव, चौसा लङ्ग्रा, अल्फासो र केशर सबैभन्दा प्रख्यात रहेका छन्। ती मध्ये दशहरी र माल्दव आँप धेरै लोकप्रिय रहेका छन्। आँपलाई […]
पाल्पा/ईकान्तिपुर—पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा स्क्रबटाइफसबाट एक बालिकाको मृत्यु भएको छ। सिद्धेश्वरस्थित वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १२ वर्षीया अस्मिता कुमालको स्क्रबटाइफसका कारण मृत्यु भएको हो। लगातार ज्वरो आउने, रुघाखोकी लागेपछि उनले स्थानीय औषधि पसलबाट उपचार गराएकी थिइन्। तर अवस्था सुधार नभएपछि गुल्मीको रुरुक्षेत्रस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। […]
माेरङ, ८ भदाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन । शनिबार मिक्लाजुङमा सम्पन्न मधुमल्ला बाल अस्पतालको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन (WHO) सँग सम्झौता भएका एक सय ल्याबमध्ये एउटा ल्याब मिक्लाजुङ अस्पताललाई दिने घोषणा गरेका […]











