काठमाडौं, २७ बैशाख । स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ ।   तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्।   राती निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर […]

  काठमाडौं, २६ बैशाख । मानिसहरु सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न प्रयास गरिरहेका हुन्छन । तर, गर्मी मौसममा घाम, धुलो, पसिना र छालामा चिल्लोपनका कारण अनुहारको सबै सौन्दर्य हराएर जान्छ । अत्यधिक गर्मीले छालामा नराम्रो असर गर्छ। यसबाहेक घामको किरणका कारण छालामा टेनिङ र पिग्मेन्टेसनको समस्या पनि आउँछ ।   तर, छाला […]

  कुुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुुष्ठरोग नियन्त्रण भएको मान्नुु पर्दछ । यहाँ १० हजारमा एकभन्दा तलको संख्यामा यो रोग रहेको छ ।   तसर्थ, यो उन्मूलन भएको मानिन्छ तर यसबाट हामी सन्तोष गर्दैनौं । यथार्थ के हो भने […]

  नयाँदिल्ली, २५ बैशाख । भारतमा ३० प्रतिशतभन्दा बढी केटीहरू र १३ प्रतिशत केटाहरूले सन् २०२३ मा १८ वर्षको उमेर नपुग्दै यौन हिंसाको अनुभव गरेको तथ्यांक सार्बजनिक भएको छ। द ल्यान्सेट जर्नलमा प्रकाशित एक विश्लेषण अनुसार सन् १९९०–२०२३ को बीचमा २०० भन्दा बढी देशहरूमा बालबालिका विरुद्धको यौन हिंसाको व्यापकता बढेको अनुमान गरिएको छ । त्यसो […]

काठमाडौं, २५ बैशाख । जलेबी अर्थात जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ। यसबाहेक दूध जलेबी र रबडी जलेबीको संयोजन पनि परफेक्ट देखिन्छ। जलेबी मिठो हुने भएकाले धेरैले यसलाई खान मन पराउँछन् ।   यदि जलेबी थोरै मात्रामा खाइयो भने यसले स्वास्थ्यमा पनि फाइदा पुर्‍याउँछ, जसले माइग्रेनदेखि डिप्रेसनसम्म सबैलाई राहत दिन […]

  काठमाडौं, २४ बैशाख । गर्मीमा मधुमेह रोगीका लागि निकै फाइदाजनक एक फलका बारेमा हामी बताउँछौं, जसको नाम हो जामुन । कालो जामुन मधुमेह रोगीका लागि औषधि भन्दा कम छैन, जामुनलाई आयुर्वेदमा निकै फाइदाजनक मानिन्छ । जामुन विशेषगरी मधुमेह नियन्त्रणमा प्रभावकारी मानिदैँ आएको छ ।   जामुनले रगतमा चिनीको मात्रा कम गर्न मधत गर्छ। यस बाहेक […]

  काठमाडौं, २२ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ वार्षिकोत्सव समारोहलाई मङ्गलबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । “हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता […]

  बुटवल/ईकान्तिपुर — लुम्बिनी प्रदेश सरकारले प्रदेशका १४ वटै अस्पताल विकास समिति विघटन गर्ने निर्णय गरेको छ । सरकारको वैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अस्पताल विकास समिति विघटन गर्ने निर्णय गरेको हो । अस्पताल सञ्चालनका लागि व्यवस्थापनमा सहयोग गर्ने गरी सरकारले यसअघि २०८० कात्तिक ७ गते दुई प्रादेशिकसहित १४ जिल्ला अस्पतालहरुमा […]

  काठमाडौं, २१ बैशाख । करेला जसलाई गर्मीको सुपरफुड पनि भनिन्छ । स्वादमा तितो भए पनि पोषणको भण्डार हो । यसमा भिटामिन सी, जिंक, पोटासियम, आइरन, म्यांगनीजजस्ता धेरै पोषक तत्व पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । करेला मधुमेहका बिरामीका लागि औषधिभन्दा कम होइन ।   यसको सेवनका अन्य फाइदाहरु छन्, जस्तै यसले तौल घटाउन […]

  काठमाडौं, २० बैशाख । तपाईको मुस्कानले तपाईको अनुहारको सुन्दरता बढाउँछ।   तर यदि यो मुस्कानसँगै पहेँलो दाँत पनि देखिन थाल्यो भने यो अप्ठ्यारोको कारण बन्छ । पहेँलो दाँतले अनुहारको सौन्दर्य मात्र घटाउँदैन्, आत्मविश्वासमा पनि असर गर्छ । यस्तो अवस्थामा उनीहरुबाट छुटकारा पाउन मानिसहरु बजारमा उपलब्ध महँगो टूथपेस्ट र उपचारको सहारा लिन बाध्य हुन्छन् । […]