११ माघ , बढैयाताल गाउँ पालकिाले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच. पि.भी.खोपको तयारी तिब्र तयारी तिब्र पारेको छ । स्वास्थ्य शाखा बढैयाताल गाउँपालिकाले सवै वडाहरुमा सरोकारवाला संग अन्तरक्रिया गर्दै ्राष्ट्रिय अभियानको एच. पि.भी. खोप अभियान लाई तिब्र पारेको छ भने उक्त खोप बाट करिब २५ सय जना लाभान्वित हुने जनाएको छ । १० वर्ष […]
लन्डन । चिकित्सा विज्ञान निरन्तर अगाडि बढिरहेको छ। हरेक दिन हामी नयाँ विकल्पहरू प्राप्त गरिरहन्छौं, जसले मानिसहरूलाई राम्रो तरिकाले उपचार गर्न मद्दत गर्दछ। यसै सन्दर्भमा बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् । बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । यो […]
काठमाडौं । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा निकै कमजोर हुने भएकाले उनीहरुको खानपानमा विशेष ध्यान दिनु पर्ने पर्छ । तर, कहिलेकाहीँ बच्चाहरु केही चीजहरुको लागी जिद्दी गर्नको लागी उनीहरुको आमाबाबुले जबरजस्ती उनीहरुलाई खान र पिउन दिन्छन्। जसका कारण उनीहरुको स्वास्थ्य बिग्रन्छ । यस्तो अवस्थामा हामी तपाईलाई यस्ता ४ ड्रिंक्सको बारेमा बताउन गइरहेका छौँ, […]
काठमाडौं, १० माघ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो विशेष ख्याल राख्नुपर्छ । यो मौसममा रुघाखोकी, भाइरल ज्वरोजस्ता धेरै समस्या हुन सक्छ । खानामा भिटामिनको कमीले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा शरीरमा कुनै पनि पोषक तत्वको कमी हुन दिनु हुदैँन । पोषणविद्का अनुसार केही […]
सञ्जय मिश्रा रौतहट ९ माघ। रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा सेवा बिस्तार भएसंगै उपचार गराउन आउने बिरामीको संख्यामा उलेख्य बृद्धि भएको छ। प्रादेशिक अस्पतालमा पहिलो पटक महिलाको आङ खस्ने रोगको सफलता पूर्वक अपरेसन भएको छ। प्रादेशिक अस्पताल गौरका डाक्टरहरूको टिमले मंगलवार माधवनारायण नगरपालिका ६ की ४९ वर्षिय पार्वती देवीको तेश्रो डिग्रीको आङ्ग […]
काठमाडौं – स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढंगले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर्जाले भरिपूर्ण र दिनभर तनावमुक्त राख्छ। साथै, यदि हामीले दैनिक राम्रो बानीहरू पालना गर्यौं भने हामी हाम्रो जीवनभर स्वस्थ रहन्छौं र रोगहरूबाट टाढा रहन्छौं। घरेलु घिउका फाइदाहरू तपाईंले सुन्नु भएको होला। यो हाम्रो आहारमा एक महत्त्वपूर्ण खाना हो, जसलाई डाक्टर […]
काठमाडौं । सूर्यको किरणलाई भिटामिन डीको उत्तम स्रोत मानिन्छ र यो भिटामिन डीले हड्डी बलियो बनाउन, प्रतिरक्षा प्रणाली बलियो बनाउन र संक्रमणसँग लड्न महत्वपूर्ण भूमिका खेल्छ। भिटामिन डी खानाको माध्यमबाट शरीरमा पुग्छ, यसका साथै दैनिक केही मिनेट घाम पनि लिनुपर्ने हुन्छ । यसले तपाईंको शरीरलाई सक्रिय राख्छ र मांसपेशी र जोर्नी दुखाइ पनि […]
काठमाडौं । जनकपुरधामस्थिति जानकी आँखा अस्पतालमा भएको अनियमितताको छानबिन गर्न मधेश प्रदेश सरकारले गठन गरेको उच्च स्तरिय छानविन समितिले अस्पतालमा विभिन्न खालको अनियमितता भएको निष्कर्ष निकालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको चार सदस्यीय उच्चस्तरीय छानबिन समितिले ८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै जानकी आँखा अस्पताल जनकपुरधाम तथा नेपाल रेडक्रस सोसाइटी धनुषामा भएको […]
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन्। सो कार्यदलको प्रतिवेदन र सुुझावबारे आज प्रधानमन्त्री निवास, बालुुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने […]
काठमाडौं । चना (बेसन) को पिठो छालाको हेरचाहको लागि धेरै प्रभावकारी र प्राकृतिक घटक हो। यो शताब्दीयौंदेखि घरेलु उपचारमा प्रयोग हुँदै आएको छ। बेसनको पिठो अनुहारमा राम्ररी लगाउने हो भने यसले दाग धब्बा हटाउन मात्रै होइन, छालासँग सम्बन्धित अन्य धेरै समस्याहरूलाई पनि हटाउन मद्दत गर्छ। चनाले छालाको लागि धेरै तरिकामा फाइदाजनक छ, जस्तै यसले […]












