डोल्पा/ कान्तिपुर — जेठ ५ गतेदेखि यार्सागुम्बा संकलन सुरु भएसँगै डोल्पाका प्रायः विद्यालय बन्द छन् । शिक्षक-विद्यार्थी नै बहुमूल्य जडीबुटी यार्सा संकलनका लागि उच्च हिमाली पाटनतिर लागेपछि प्रायः विद्यालय यसरी नै बर्सेनि बन्द हुने गरेका छन् । जिल्लाका कुल १ सय १६ विद्यालयमध्ये अधिकाशं विद्यालय बन्द भएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय डोल्पाले जनाएको […]
काठमाडौं, ५ बैशाख । संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिबेदनमा पुनः असन्तुष्टी जाहेर भएको छ । गत चैत २० गते देखी काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर बिधालय फर्किएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले असन्तुष्टी जाहेर गरेको हो । आन्दोलनको मागको मर्म बिपरित शिक्षा उप समितिले प्रतिवेदन बुझाएको भन्दै अध्यक्ष लक्ष्मी किशोर […]
काठमाडौं, ४ बैशाख । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे देखी सुरू हुनेछ । जुन बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश गरिनेछ । उता, विकास, […]
बर्दिया/ ईकान्तिपुर—दुई सातायता बर्दियामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएपछि गुलरिया नगरपालिकाले बिहानबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । पालिकाको शिक्षा शाखाले आइतबारदेखि बिहान ६ देखि दिउँसो ११ बजेसम्म विद्यालय सञ्चालन गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको हो । नियमित पिरियडअनुसार कक्षा सञ्चालन गर्न निर्देशन दिइएको शिक्षा शाखा प्रमुख सतिश यादवले बताए । अत्यधिक […]
काठमाडौं । विद्यालय तहमा विद्यार्थीको संख्या बढेको छ । महालेखाको ६२ औं प्रतिवेदनले विद्यार्थीको संख्या बढेको देखाएको हो । महालेखालाई आर्थिक वर्ष २०८०/०८१ मा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको विवरणअनुसार यो वर्ष पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहका ७७ हजार ९४४ विद्यालयमा ८५ लाख ८७ हजार २०६ जना विद्यार्थी छन् । जसमा […]
गाजा, २६ बैशाख । संयुक्त राष्ट्र एजेन्सी (युएनआरडब्लुए) द्वारा गाजामा सञ्चालित तीन विद्यालय इजरायलले बन्द गरिदिएको छ । इजरायली सशष्त्रधारीले उनीहरूको कब्जामा रहेको पूर्वी जेरुसेलमका तीन बिधालय बन्द गर्न बाध्य पारेका हुन् । बिहीबार बिहान कक्षा सुरु भए लगत्तै सयौं प्यालेस्टिनी विद्यार्थीहरूलाई शुआफत शरणार्थी शिविरमा रहेको विद्यालयहरूबाट घर फिर्ता पठाइएको थियो। युएनआरडब्लुएका […]
काठमाडौं, २२ बैशाख । काठमाडौं महानगरपालिकाले नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने बिधालयलाइ कारबाहीको चेतावनी दिएको छ । काठमाडौं महानगरपालिका भित्रका बिधालयमा नेपाली बोल्न प्रतिबन्ध लगाएको भन्दै सो चेतावनी दिएको हो । महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई […]
काठमाडौं, २२ बैशाख । आज संघीय संसदको एक समितिको मात्रै बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्नेछ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथी छलफल हुनेछ
भक्तपुर । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा परीक्षाको तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको […]
काठमाडौँ, वैशाख १९ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले […]










