विराटनगर । शीतलहरसँगै चिसो बढेपछि विराटनगरका विद्यालयमा तीन दिन बिदा दिइएको छ । विराटनगर महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी आज (बुधबार)देखि माघ ५ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो । महानगरको शैक्षिक महाशाखाले सूचना प्रकाशन गरेर महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन बिदा दिने निर्णय गरेको जानकारी गराएको हो । अब माघ […]
धनगढी। एउटा मात्रै दरबन्दीले छ वटा माध्यमिक विद्यालय चलिरहेको छभन्दा आश्चर्य लाग्न सक्छ । तथापि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित माध्यमिक विद्यालय एउटै दरबन्दीबाट सञ्चालन भइरहेका छन् । गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार विद्यार्थीको अनुपातमा मावि शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या भइरहेको छ । भौगोलिक रूपमा विकटमा रहेको पालिकालाई शिक्षणका हिसाबले पनि विकट पारिएको छ । […]
एडुखबर/काठमाडौँ–प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रवार राहत र पेन्सन पीडित शिक्षकको समस्याको बारेमा छलफल हुदैछ । शिक्षक महासंघ, गाउँपालिका, नगरपालिका महासंघ, साबिकको उच्च माविका शिक्षक, विद्यालय कर्मचारीसँगको छलफलपछि समितिले राहत र पेन्सन पीडित शिक्षकको विधेयकमा समेट्नु विषयको बारेमा छलफल गर्न लागेको हो । शिक्षक महासंघले राहतको माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकले आफ्नो […]
काठमाडौँ/एडुखबर –सामुदायिक विद्यालयमा ११ र १२ कक्षा पढाउने शिक्षकलाई लक्षित गरेर सरकारले लाइसेन्सको परीक्षा खुलाउने तयारी गरेको छ । स्थानीय तहले लाइसेन्स नभएका शिक्षकलाई हटाउन थालेको गुनासो आएपछि पढाइरहेका शिक्षकलाई लाइसेन्सको परीक्षा दिन पाउने व्यवस्थाको तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले ०७३ मा ११ र १२ पढाउने शिक्षकलाई अस्थायी लाइसेन्सको प्रावधान ल्याएको थियो […]
भक्तपुर/ एडुखबर/ माध्यमिक तहमा सबै भन्दा धेरै विज्ञान र गणितका शिक्षकको पद रिक्त भएको छ । तेश्रोमा अँग्रेजी र चौथोमा सबै भन्दा धेरै रिक्त पद नेपालीका शिक्षकको छ । शिक्षक सेवा आयोगले आईतबार खोलेको माध्यमिक तहको शिक्षक विज्ञापनमा उल्लेख पदहरुले विज्ञापनले उक्त तथ्य देखाएको हो । आगामी तीन महिना पछि अर्थात् चैत तीन गते लिखित […]
तिलोत्तमा/ईकान्तिपुर — रुपन्देहीको रोहिणी गाउँपालिकामा तोकेको भन्दा फरक पोशाक लगाएर वसद्यालय गएका एक विद्यार्थीलाई प्रधानाध्यापकले निर्घात कुटेका छन् । रोहिणी गाउँपालिका वडा नम्बर ७ मा रहेको मोडेल गोल्डेन फ्युचर इंग्लिस स्कुलका प्रधानाध्यापक शम्भु यादवले कक्षा ८ का विद्यार्थीलाई जाडोमा ज्याकेट लगाएकै कारण कुटपिट गरेको विद्यार्थी आकाश गुप्ताले बताए। विद्यालयले जाडोमा लगाउनका लागि निलो रङको […]
रासस/ नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायको पढाइ थालिएको हो । विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार तेह्र विद्यार्थी भर्ना भए पनि आठ […]
ईकान्तिपुर/ काठमाडौँ — निजी विद्यालयलाई ५ देखि २० वर्षभित्र निश्चित अवधि तोकेर शैक्षिक गुठीमा रूपान्तरण गर्न सांसदहरूले मत राखेका छन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव राख्ने सत्तारूढ कांग्रेस–माओवादीसहित प्रतिपक्षी एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले यस्तो धारणा राखेका हुन् । अधिकांश सांसदले कम्पनी ऐनअनुसार खुलेका निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक सार्वजनिक गुठीमा बदल्ने […]
काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको कुसोम( Kathmandu University School Of Management ) रोट्र्याक्ट क्लवले धुम्रबराह माध्य्मिक बिद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ। शुक्रबार सो बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुसोम रोटाराक्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८ , ९ र १० का छात्रालाई पुन: प्रयोग […]
सल्यान/ईकान्तिपुर — सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना बढाउन सरकारले छात्रवृत्ति, दिवा खाजालगायतका कार्यक्रम सञ्चालन गरेको छ । केही विद्यालयमा विद्यार्थी संख्या बढे पनि सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–६, डुडाखोलास्थित भैरवी प्राथमिक विद्यालयमा विद्यार्थी संख्या भने बढ्न सकेको छैन । ७ जना विद्यार्थी, २ शिक्षक कक्षा १ देखि ३ सम्म सञ्चालित विद्यालयमा अहिले २ शिक्षक र ७ जना […]











