ठाउँ, परिवेश, समय र पुस्तासँगै बदलिदैँ छ सम्बन्धको परिभाषा । मानिसहरू सम्बन्धलाई आआफ्नो दृष्टिकोणबाट हेर्छन् । कोही यसलाई गहिरो भावनात्मक एवं आत्मीय सम्बन्धको रूपमा लिन्छन् भने कोही सहज र हल्का रूपमा । कोही प्रेमलाई विवाहमा बदल्न खोज्छन्, कोही विवाहलाई प्रेममा । अनि कोही प्रेम र विवाहमा एउटैमा खोज्छन् । प्रेम र विवाहमा अड्किएको सम्बन्धलाई […]
बर्दिया- बिहे सुरुको पहिलो दिन दुलहा पक्षले एकाबिहान चाउर (चामल) लिएर दुलहीको घर पुग्थे । बागाजागासहित पुगेको टोलीले पटका पडाएर आएको जनाउ गर्थे । दुलही र आमाको रुवाबास चल्थ्यो । अर्को घरमा जानुपर्ने बाध्यता आईलाग्दा दुलही रोएरै पीडा पोख्थे । नौ महिना पेटमा राखेर जन्म दिएको लाड्ली छोरीलाई पराईलाई सुम्पिनु पर्दाको पीडाको क्षाण आमाले आँशु […]
नेपालमा भ्रष्टाचार नियन्त्रणको प्रमुख चुनौती भनेकै प्रणालीगत कमजोरी हो। अख्तियारलाई स्वायत्त भनिए पनि यसको छानबिनलाई राजनीतिक रूपमा प्रभावित पार्न अनेक प्रयत्न हुने गरेको देखिआएकै तथ्य हो। यसका कारण ठूला काण्ड अक्सर निष्कर्षमा पुग्दैनन्। – प्रकाश रायमाझी ‘भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी सुशासन प्रवर्धनमा सबैको जिम्मेवारी’ नारासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस वर्षको ३४औं वार्षिक उत्सव […]
– प्रकाश रेग्मी आँधी भनेको वायुमण्डलको तीव्र अशान्ति हो। वायुमन्डलीय सन्तुलनमा हुने तीव्र परिवर्तनको कारण भारी वा हल्का वर्षाको साथमा शक्तिशाली हावा, हिउँ, असिना र मेघ गर्जनको साथमा चट्याङ पर्ने गर्दछ। जब हावाको गति १०३ देखि ११७ किलोमिटर प्रतिघन्टाको दरमा बहन्छ, त्यस्तो अवस्थालाई आँधीको अवस्था भन्ने गरिन्छ। एक वैज्ञानिक अध्ययनको निष्कर्ष अनुसार संसारमा भइरहने […]
नेपालको उच्च शिक्षामा पहुँच क्रमश: बढ्दै गएको छ। उमेर समूह ७५ भन्दामाथि पुग्दा पनि अध्ययन गर्नेको संख्या १६,१९० कायम छ। जसमा महिलाको संख्या जम्मा २,२५१ ( जम्मा १६ प्रतिशत) रहेको छ। यसरी महिला र पुरुषबीच विभेद भने कायम छ। – प्रकाश रेग्मी नेपालमा प्रत्येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने गरिन्छ। तर, यो […]
कतैबाट हेर्दा पनि हामी विकसित दर्जामा पर्न सकिँदैन तर पनि जन्मदरमा भने विकसित देशको जस्तो चरित्र बोकेका छौं। प्रकश रेग्मी जनगणना २०७८ नेपालको पहिलो संघीय गणतन्त्रपछिको जनगणना थियो। हरेक १० वर्षमा जनगणना गर्ने विश्वव्यापी प्रचलन हो। जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमा महिला १ करोड […]
काठमाडौंमा सबैभन्दा बढी आगलागीका घटना देखिन्छन्। त्यहाँ यी बितेका १४ वर्षमा १ हजार ८१४ घटना रेकर्ड गरिएका छन्। – प्रकाश रेग्मी सन् २०२५ को सुरुआतसँगै अमेरिकाको लस एन्जलसमा भएको ठूलो आगलागीले संसारका प्रमुख सञ्चारमाध्यमको ध्यान खिच्यो। वनमा लागेको यो आगोले आजसम्म २५ जनाको ज्यान लिइसकेको छ। प्रारम्भिक अनुमान अनुसार ५० बिलियन डलर बराबरको आर्थिक […]
नेपालगन्ज— अघिपछि परिवारका सदस्यहरु घरमुलीसंग कमै बोल्छन् । स्थानीयले बडघर (गाउँको अगुवा) संग पनि बादविवाद गर्दैनन् । तर माघी यस्तो लोकतान्त्रिक पर्व हो जसले निर्धकका साथ बोल्ने अवसर जुराउँछ । घरमुली र बडघरले गरेका निर्णयको ठाडै आलोचना गर्न छुट दिइन्छ । त्यसैले माघीलाई लोकतान्त्रिक पर्व भन्न थालिएको छ । त्यसो त थारु समुदायले माघीलाई नयाँ […]
‘मैले आफ्नै पहिचान जोगाउन सकिन भने म हुनुको के अर्थ ?
रेशमलाल चौधरी । शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरु सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ । यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन । मेरो चरीत्र हत्या हुनेगरी पोष्टिएका अक्षरको जरुर हिसाब होला । प्यारी रन्जिता, मैले तिमिलाई मुद्दा हालेको होइन,निर्वाचन आयोगलाई […]












