काठमाडौं, १३ भदौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रसले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । नेपालले यही भदौ २१ र २४ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोली किरण चेम्जोङ (कप्तान), रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन […]
काठमाडौं, १२ भदौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार सम्पन्न दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल जम्मा तीन रनले पराजित हुन बिबश भयो । बिहीबारै यसअघि सम्पन्न पहिलो खेलमा पनि नेपाल तीन विकेटले पराजित भएको थियो । साउथ अस्ट्रेलियाले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर […]
काठमाडौं, १२ भदौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटको पराजय बेहोरेको छ । बिहीबार नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गर्यो । साउथ अस्ट्रेलियाका लागि विन्टरले ३६, होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए […]
काठमाडौं, १० भदौं । नेपालले ट्वान्टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भयो । मंगलबारै सम्पन्न पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो । एसिटीले प्रस्तुत गरेको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा चार विकेट गुमाउँदै पूरा […]
काठमाडौं, ९ भदौं । काल्पनिक खेलकुद प्लेटफर्म ड्रीम ११ ले एशिया कप २०२५ को केही साताअघि भारतीय क्रिकेट टोलीको शीर्षक प्रायोजकको रूपमा फिर्ता लिने निर्णय गरेको छ। मिडिया रिपोर्टहरू भन्छन् कि ड्रीम ११ आफ्नो प्रायोजक सम्झौता जारी राख्न तयार छैन। नयाँ कानूनले काल्पनिक खेलकुद, पोकर र रम्मीसहित सबै वास्तविक पैसा गेमिङ प्लेटफर्महरू प्रभावकारी रूपमा […]
काठमाडौं, ५ भदौं । क्रिकेट मैदानमा कप्तान बन्नु सजिलो काम होइन । हरेक खेलमा रणनीति बनाउने, टोली छनोट गर्ने र दबाबको सामना गर्ने जिम्मेवारी कप्तानको हो । तर, क्रिकेटको इतिहासमा यस्ता धेरै कप्तान छन्, जसले लामो समयसम्म आफ्नो टोलीको नेतृत्व गरेर उत्कृष्ट कीर्तिमान बनाउन सफल भएका थिए ।अन्तर्राष्ट्रिय स्तर टेष्ट, एकदिवसीय र टी–२० […]
काठमाडौं, ३० साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महिला लिग छनोटमा आज ४ टोली भिडदैँछन् । आजको पहिलो खेलमा राप्ती एएफसी र सिन्धुपाल्चोक रिसोर्ट एन्ड बिच फुटबल बिचमा पहिलो खेल हुदैँछ । जुन खेल अपरान्ह १२ः३० बजेवाट सुरू हुनेछ । हिजो देखी सुरू भएको खेलमा १४ टोलीले सहभागिता जनाएका छन् । समूह […]
काठमाडौं, २९ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आज देखि एन्फा महिला लिग छनोट आयोजना हुदैँछ । एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छन। सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट […]
काठमाडौं । म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल भएका बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहन स्वरुप पाँच लाख प्रदान गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट सो जानकारी दिएका हुन् । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई दुई लाख रूपैयाँ प्रदान गरिने निर्णय भएको जानकारी पनि दिएका छन् । गत शनिबार […]
काठमाडौं, २८ साउन । छाला सफा, दागरहित र चम्किलो हुँदा मात्रै अनुहारको सौन्दर्य चम्किलो हुन्छ तर प्रदूषण, घाम, हर्मोनल परिवर्तन र छाला हेरचाहको गलत बानीका कारण अनुहारमा दाग र पिग्मेन्टेसनको समस्या सामान्य बन्दै गएको छ । महँगो क्रिम र उपचारमा खर्च गर्नु अघि किन पुरानो र प्रभावकारी घरेलु उपचार प्रयोग नगर्ने ? यो साधारण […]












