काठमाडौं, २१ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ ।   सो खेल स्कटल्याण्डको डुन्डेमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट शुरू हुनेछ ।   यस शृङ्खलाको  पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएर रेकर्ड बनाएको थियो ।   जीतसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ […]

काठमाडौं, २१ जेठ । १८ बर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ । मंगलबार राती भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम ओभरमा […]

  काठमाडौं, १९ जेठ । नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।   नेपाली क्रिकेट टोली विश्वकप लिग टुको चौथो राउण्डको पहिलो खेलमा सोमवार स्कटल्याण्ड विरुद्ध मैदान उत्रन लागेको हो ।   जसअनुसार नेपाली टोली ७ महिना पछि ओडिआई क्रिकेटमा फर्कन लागेको हो । नेपालले २ सय १० दिन अगाडी अमेरिकामा स्कटल्याण्डसँग नै पछिल्लो ओडिआई खेलेको […]

  काठमाडौं, १८ जेठ । स्पेनिस  क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ । अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पती ६.६ अर्ब अमेरिकी डलर रहेको छ ।   फोर्ब्सका अनुसार रियालले सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो । योसँगै एकै सिजनमा एक […]

  काठमाडौं, १८ जेठ । आईपीएलमा गत शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात जाइन्ट्सलाई पराजित गरेर नयाँ रेकर्ड बनाएको छ । अब मुम्बईको टोलीले जुन १ मा पञ्जाबसँग क्वालिफायर–२ खेल्नेछ। यो खेलको विजेता टोलीले फाइनलमा आरसीबीसँग खेल्ने जानेछ।   मुम्बईका लागि पूर्व कप्तान रोहित शर्माले ८१ रनको इनिङ खेलेका थिए । जसवाट पनि रोहित […]

  काठमाडौं, १६ जेठ । प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको संसारमा पनि नयाँ नयाँ प्रयोग भइरहेका छन् ।   यसपटक चीनले एउटा यस्तो काम गरेको छ, जसले विश्वको ध्यान तानेको छ । पहिलो पटक रोबोटहरू बीच बक्सिङ म्याच आयोजना गरिएको छ र त्यो पनि वास्तविक झगडा जस्तै लाग्ने गरी ।   […]

  नयाँदिल्ली, १४ जेठ । भारतले पाकिस्तान बिरूद्द मे ७ मा ‘अपरेशन सिन्दूर’ गरेको थियो ।   जसको उद्देश्य पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा स्थापित आतंकवादीहरूको लुकेर बस्ने ठाउँलाई ध्वस्त बनाउनु थियो। जैश ए मोहम्मद, लश्कर ए तैयबा र हिजबुल मुजाहिद्दीन जस्ता संगठनहरूसँग सम्बद्ध आतंककारीहरूमाथि यो हमला गरिएको थियो। अ   अपरेशन सिन्दूर यसकारण सुरु […]

  लन्डन, १३ जेठ । बेलायतको लिभरपुल सहरमा एक व्यक्तिले आफ्नो कारले धेरै फुटबल फ्यानलाई किचेका छन ।   सो भयानक दुर्घटनामा परी ४७ जना घाइते भएका छन् । जसमध्ये २७ जनालाई अस्पताल भर्ना गरिएको छ भने २० जनाको घटनास्थलमै उपचार गरिएको थियो ।   यी फ्यानहरू प्रिमियर लिगमा लिभरपुल फुटबल क्लबको जितमा विजयी परेडमा […]

  काठमाडौं, १२ जेठ । आइपिएल २०२५ को लिग चरणको अन्तिम खेल लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच एकना स्टेडियममा खेलिदैछ र यही खेलको नतिजाले यो सिजनको शीर्ष २ टोलीको टुंगो लगाउने छ।   यस खेलमा बेंगलुरुले लखनउलाई ठूलो अन्तरले पराजित गरेमा यो सिजनको क्वालिफायर खेल्न सक्छ। आरबीसीले एकपटक पनि आईपीएलको उपाधि जित्न […]