काठमाडौं । नेपालले सुरूवातमा राम्रो प्रदर्शन गरेको छ। टस हारेर फिल्डिङ रोजेको नेपालले ४ ओभरमा ३ विकेट लिन सफल भएको छ । कप्तान पुजा महतोले तीनै बिकेट लिदाँ अष्ट्रेलियाले भने जम्मा २० रन जोडेको छ। नेपालले आइसिसी महिला यु-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गरेेको हो। मलेसियाको […]
काठमाडौं । नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघिको दुवै खेलमा नेपालले पराजय भोग्नु परेको थियो । नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक बिकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको ५३ रनको […]
काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुनः जीत निकालेको छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार कोशी प्रदेशविरुद्ध ९ विकेटको जीत निकालेको हो । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको ३७ रनको लक्ष्य आर्मीले चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै पूरा गरेको हो । पछिल्लो जितसँगै ३ खेलमा ४ […]
काठमाडौं, ८ मंसीर। खुमलटारले छैंटौं खेलमा पनि पराजित भएको छ। थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा मंगलबार एफसीले ५– १ को जित दर्ता गरे पछि खुमलटारको छैंटो हार भएको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन राज बम, रोहित दवाडी, रोशन तामाङ, भुपेन्द्रबहादुर रावत र […]
काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गतको खेलमा फराकिलो जित हासिल गर्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ। एटलेटिको म्याड्रिडको शीर्ष स्थान खोस्दै साबिक बिजेता म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो। शीर्ष स्थान सुरक्षित गर्ने क्रममा आइतबा राति रियलले लास पाल्मासलाई ४-१ ले हरायो। जसमा केलियन एमबाप्पेको २ गोल रहेको थियो। घरेलु मैदानमा भएको […]
जुम्ला/ईकान्तिपुर — हङकङमा भइरहेको एक सय किलोमिटर अल्ट्रा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । पातारासी गाउँपालिका-२ पेर गाउँमा जन्मिएकी सुनमायाले एक सय किलोमिटर दुरीको म्याराथन ११ घण्टा ११ मिनेट ४७ सेकेण्डमा पूरा गरिन् । उनले स्लोभाकीयाकी भेरोनिका लेङलाई १४ मिनेट २५ सेकेण्डको अन्तरले उछिनेकी हुन् । भेरोनिका ११ घण्टा २५ मिनेट २२ सेकेण्डका […]
नेपालगन्ज । महिला फुटबलको विकासका लागि पहिलो पटक नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा सो प्रतियोगिता नेपालगन्ज रङ्गशालामा आगामी फागुन १९ देखि २९ गतेसम्म सञ्चालन गरिने यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण […]
४ माघ , बढैयाताल बर्दियाको बढैयातलमा दोश्रो u-18 बिद्यालय स्तरीय फुटवल प्रतियोगिता २०८१ शुरू भएकाे छ । शुक्रवार भएकाे उद्घाटन खेलमा ज्ञान ज्योति मा.बि विजयी भएको छ । प्रतियोगिताको उद्धघाटन खेलमा प्रतिस्पर्धी भगवती सस्कृत तथा साधरण मा.बि.बढैयाताल ८ तिलकाना लाई ४ –० शुन्य गोल अन्तरले हराउदै ज्ञान ज्योति मा.बि बढैयाताल ४ छत्र नगर विजयी […]
ललितपुर । अनेरास्ववियु पोखरा विश्वविद्यालय -पियू_ राष्ट्रिय कमिटीले आयोजना गरेको दोस्रो पियु अखिल कप फुट्सलको उपाधि पोखरा विश्वविद्यालय अन्तर्गत एनसिआइटी कलेजले जितेको छ । ललितपुरको च्यासल स्थित नेसनल स्पोर्टस् सेन्टरमा भएको फाइनल खेलमा एनसिआइटी कलेजले लिबर्टी कलेजलाई पराजित गर्दै विजेता बन्न सफल भएको हो । प्रतियोगितामा विभिन्न विश्वविद्यालयका २० कलेजले सहभागिता जनाएका थिए । […]
काठमाडौं, ३ माघ । नेपाल पुलिस क्लबले जय ट्रफी हात पारेको छ । त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपको च्याम्पियन भएको हो । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिसले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटन सफल भएको हो […]











