काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरेको छ । क्यानले काठमाडौँमा एक कार्यक्रमबिच बिहीबार महिला राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो । मलेसियामा हुने खेलमा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता […]
बीबीसी । एशिया कपमा छनोट भएको नेपाली क्रिकेटको सिनियर राष्ट्रिय टोलीले गत वर्ष भारतसँग खेलेको थियो। त्यसपछि एकपछि अर्को प्रतियोगितामा नेपाल र भारतको भइरहेको छ। एशिया कपपछि सिनियर टोलीको भेट चीनको हान्चाउमा भएको एशियाली खेलकुदको क्वार्टर फाइनलमा भयो। त्यसपछि युवा टोलीको भेट यू-१९ एशिया कपमा भयो र अहिले यू-१९ विश्वकपको सुपर सिक्समा पुगेपछि फेरि १९ […]
काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आजको खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई […]
नेपालगन्ज । सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् । नेपालगन्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न भएको फाईनल खेलमा पुरुष एकलतर्फ नेपाल आर्मीका कविर केसीलाई २१–७, २१–१४ को सोझो सेटमा पराजित गर्दै दाहालले उपाधि हात पार्नुभयो । नेपाल प्रहरीका जीवन आचार्य र एपिएफका अमन महर्जन […]
बाँके । बाँकेको खजुरा गाउँपालिका ४ डिगाउँस्थित आदर्श प्राथमिक विद्यालयको खेल मैदानमा प्रदेश सरकारले सुरु गरेको रङ्गशाला निमार्णमा ढिलाई हुँदै गएको छ । मिनी रङ्गशाला निर्माणको काम सुरु भए पनि पुर्णता पाउन नसेको निवर्तमान वडाध्यक्ष तथा न्यू डाँफे युवा स्पोर्टस क्लवका पूर्व अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए । उनका अनुसार मिनि रङ्गशालालाई पूर्णता दिन प्याराफिट […]
काठमाडौँ, माघ १० गते । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधवार नेपालले पाकिस्तानसंग भिड्दै छ । नेपाली समयअनुसार दिउँसो पौने २ बजे खेल सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।
काठमाडौं/अनलाईन खबर। आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गरिरहेको छ । बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ । नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन।दुई पटक खेल्दा दुवैमा […]
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साहब आलमले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मी क्लबले दोस्रो जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो । आलम एक्लैलै ६ विकेट लिएपछि टर हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमा […]
काठमाडौँ, रासस । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति निकालेर बताउनुभएको छ । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा […]
काठमाडौं/अनलाईन खबर । नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले बिदाइ गरे । नेपाल ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो । […]












