रियाद, २५ बैशाख । साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ ।   गए राती सम्पन्न खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो ।   अल इत्तिहादको जितमा करिम बेन्जमा, एन्गोलो कान्टे र होसेम ओआरले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि साडियो माने र आय्मान […]

  काठमाडौं, २५ बैशाख । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरेकी छन् ।   साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेर सो जीत हासिल गरेको हो । खेलमा साम्बाले ५७औ, ८५औ र ९५औ मिनेटमा […]

  काठमाडौं, २५ बैशाख । आईपीएलको ५७ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।   चेन्नईले पावर प्लेमा ५ विकेट गुमाएर लक्ष्य पछ्याएको यो पहिलो पटक हो । टोलीले १९.४ ओभरमा ८ विकेट गुमाएर १८० रनको लक्ष्य पुरा गरेको हो । कप्तान एमएस धोनी १७ रन […]

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय […]

  काठमाडौं, २१ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफनो खेलाडीहरूलाई हाइ अल्टिच्युड तालिमका लागि मनाङ लगेको छ । यतिखेर खेलाडीहरू मनाङमा चिसोमा रमाइरहेका छन । कोही ढुंगा बोकिरहेका छन भने कोही मरस्याङ्दी खोलमा नुहाइरहेका छन् ।

  काठमाडौं, २१ बैशाख । बार्यन म्युनिख र आरबी लाइपजिगले जर्मन बुन्डेस लिगा बराबरीमा रोकिएका छन् । दुबै टोलीले शनिबार राती भएको खेलमा ३–३ गोलको बराबरी खेलेका हुन । रेडबुल एरिनामा पाहुना टोली बायर्नका लागि एरिक डियर, माइकल ओलिसे, लिरोय सानेले गोल गरेका थिए भने लाइपजिगका लागि बेन्जामिन सेस्को, लुकास क्लोस्टरम्यान, युसुफ पोल्सेनले पनि उही […]

  काठमाडौं, २१ बैशाख । रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै आईपीएल २०२५ मा आफ्नो सफल सिलसिला जारी राखेको छ। अन्तिम ओभरमा नै बेंगलुरुले पहिले ब्याटिङ र त्यसपछि बलिङ गर्दै तालिका बदल्यो र यो सिजनमा चेन्नईलाई दोस्रो पटक पराजित गर्न सफल भयो । यस खेलमा बैंगलोरले पहिले ब्याटिङ गर्दै […]

  मुम्बई, २० बैशाख । टीम इन्डियाका पूर्व दिग्गज ओपनिङ ब्याट्सम्यान शिखर धवनको बारेमा कसलाई थाहा छैन र ? अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि पनि उनका फ्यानहरुको फ्यान फलोइङ लामो छ । तर, अहिले उनी क्रिकेटबाट टाढा भए पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहेका छन् ।   वास्तवमा २०२३ मा आयशा मुखर्जीसँग डिभोर्स भएपछि उनी […]

काठमाडौं, १६ बैशाख ।  दुबई बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ६ स्वर्ण र दुई रजत गरि कुल ८ पदक जितेको छ ।   नेपाल सितोरियो कराते संघका सचिव तथा टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण पदक जितेका हुन् ।   […]

  काठमाडौं, १४ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु– १९ च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ ।   अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । साफ यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुदैँछ । समूह ‘बी’ […]