त्काठमाडौं / ईकान्तिपुर। यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दैछ । दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्न लागेको हो । पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । कुवेत भने पहिलो खेलमा […]
काठमाडौँ —हङकङमा भइरहेको २०औं हङकङ सिक्सेस प्रतियोगितामा नेपालले अस्ट्रेलियाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध ११ रनको जित निकालेको हो । नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनायो । अस्ट्रेलियाका लागि ज्याक […]
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र […]
काठमाडौं/ आइसिसी विश्वकप लिग-२ मा आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशामा मंगलबार बेलुका सवा ९ बजे नेपालले स्कटल्याण्डसँग खेल्नेछ। नेपालले आज खेल्न लागेको लिग-२ को दसौं खेल हो। अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ। नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता लिग-२ को खेलमा नेपाल […]
बिबिसि- दर्शकको अपार साथ पाएको नेपाल घरेलु मैदानमा पेनाल्टी शूट आउटमा भारत माथि ४-२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पिअनसिपको फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय महिला टोलीको साफ च्याम्पियनसिपमा भारतमाथि यो लगातार दोस्रो सेमिफाइनल विजय हो। साफ महिला च्याम्पिअनशिपको उपाधीका लागि नेपालले अब बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७-१ को फराकिलो गोल अन्तरले पराजित […]
काठमाडौं- आइसिसी विश्वकप लिग-२ मा आज नेपालले अमेरिकासँग खेल्दै छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग-२ को खेल खेल्न लागेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार मात्रै लिग-२ खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो। लिग-२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी-२० सिरिज खेलको थियो। सिरिज नेपालले क्लिन […]
दाङ/रासस-जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला छ। सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ। त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो। तर, त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन। सोही रङ्गशालासँगै निर्माण भएको नयाँ भवन अस्तव्यस्त छ। छतमा राखिएको जिप्सन पूरै भाँचिएको छ। गत जेठमा आएको हुरीबतासले पूरै जिप्सन उप्किए पनि […]
धम्बोझी, कात्तिक ८ गते । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले फुटबल खेलाडीले विगत ७ वर्ष देखि नेपालगन्ज रङ्गशालामा खेल्न नपाउनु दुर्भाग्यपूर्ण अवस्था भएको बताउनुभएको छ । २०७६ सालमा नेपालगन्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न एक वर्ष अघिदेखि नै […]
काठमाडौँ/ईकान्तिपुर — वुमेन्स साफ च्याम्पियनसिप-२०२४ मा बुधबार डिफेन्डिङ च्याम्पियन बंगलादेश र पाँच पल्टको विजेता भारत भिड्दै छन् र यो साढे एक दशक लामो इतिहास बोकेको प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा ठूलो खेल रहनेछ । प्रतियोगिताको समूह ‘ए’ को लिग चरणको अन्तिम खेलले सेमिफाइनल पुग्ने टिमको निर्णय गर्नेछ । भारत यसअघि नै अन्तिम चारमा पुगिसकेको छ […]
सुर्खेत- कर्णालीमा १९ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । मंगलबारबाट सुर्खेतको वीरेन्द्रनगरमा वाइ-वाइ कर्णाली प्रदेश यु–१९ क्रिकेट छनोट प्रतियोगिता सुरु भएको हो । वाइ-वाइ चाउचाउद्वारा प्रायोजित प्रतियोगिता कर्णाली खेलकुद विकास परिषद्ले आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खेलकुद प्रतियोगितासँगै खेल पूर्वाधार निर्माणमा तीव्रता दिइरहेको बताए […]











