बिबिसि- नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार लय समाउँदै अमेरिकाविरुद्धको तीन टी-२० शृङ्खला ‘क्लिन स्विप’ गरेको छ। नेपालले शृङ्खलाको अन्तिम खेल आठ बल बाँकी छँदै आठ विकेटले जित हासिल गरेको हो। यो अमेरिकाविरुद्ध नेपालको पहिलो क्लिन स्वीप हो। पछिल्लो समय लगातार खराब समयबाट गुज्रिरहेका बेला नेपाली टोलीले यो जित प्राप्त गरेको हो। स्थानीय समय अनुसार आइतवार […]

  काठमाण्डू/बीबीसी । सुपर ओभरको रोमाञ्चक क्षणमा सोमपाल कामी नायक बनेपछि नेपालले अमेरिकालाई टी-२० क्रिकेटमा पराजित गरेको छ। जससँगै दुई खेलमा लगातार जित हासिल गरेको नेपालले तेस्रो खेल बाँकी छँदै शृङ्खलामा कब्जा जमाएको छ। सुपर ओभरमा बलिङ गरेका सोमपालले पहिलो र दोस्रो बलमा १/१ रन दिँदै तेस्रो र चौथो बलमा सायन जहानगिर र एरोन जोन्सलाई […]

काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । […]

  काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौँले २५-२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५-१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५-२१ र चौथो सेट […]

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्वीन्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गरेको हो । ललितपुरले खेलमा शुरुका दुवै सेट लगातार जितेको थियो । पहिलो सेट २५-१५ र दोस्रो सेट २६-२४ ले जितेको ललितपुरले तेस्रो सेट २६-२४ ले नै […]

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित बभएको नेपाल, दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो । नेपालको यस सिरिजमा यो अन्तिम खेल हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि […]

  काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो । चितवनले पहिलो सेट २५-२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५-१९ ले जितेको थियो । त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट २५-२३ […]

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानले क्यानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि यस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले १९.५ ओभरमा अल आउट हुदै १०६ […]

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आईपीएलमा विदेशी खेलाडीका लागि कडा नियम ल्याएको छ । आइपिएलले हालै सबै विदेशी खेलाडी मेगा अक्सनमा अनिवार्य दर्ता हुनुपर्ने नियम ल्याएको छ । साथै मेगा अक्सनमा दर्ता नभएका खेलाडीले पछि हुने मिनी लिलामीमा प्रवेश नपाउने भएका छन् । साथै, लिलामीमा बिक्री भएपछि कुनै खेलाडी प्रतियोगिताबाट पछि हटेमा उसलाई अर्को […]

काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्टमा बंगलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको छ । बर्षाले प्रभावित बनेको यस टेस्टको चौथो दिन आज बंगलादेशले २३३ रन बनाएर अलआउट भएको हो । बंगलादेशका लागि मोनिमुल हकले १०७ रनको शतकीय पारी खेलेका थिए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । त्यस्तै भारतका बलर जसप्रित बुमराहले ३ विकेट लिए […]