पोशाकमै बालबालिकालाई सडकमा उतारिएको दृश्य अत्यन्त दुःखद-पालिका शाह

बाँके, १८ मंसिर । बाँकेको नरैनापुरमा पछिल्लो समय शिक्षा क्षेत्रमा अनियमितता र माफियाकरणविरोधी आन्दोलनको नाममा सामाजिक सञ्जालमार्फत अनधिकृत बन्द–हड्तालका सूचना फैलिन थालेपछि नरैनापुर गाउँपालिकाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बिहिबार जारी गर्नु भएको विज्ञप्तिमा बिना पूर्वसूचना, कानुनी प्रक्रिया र संवादबिना गरिएको हड्ताललाई अवैध, गैरजिम्मेवार र समाजविरोधी भन्दै कडा शब्दमा […]

२०८२, १९ मंसिर बिहीबार १५:३९

लुम्बिनी प्रदेशस्तरीय बुद्धिचालमा एभरेस्ट स्कुल प्रथम

  लुम्बिनी/रासस। लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा एभरेस्ट इङ्गलिस बोर्डिङ स्कुल बुटवल प्रथम भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको २१औँ वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार लुम्बिनीमा भएको विद्यालय तथा कलेजस्तरीय प्रतियोगितामा एभरेस्ट स्कुलका विद्यार्थी साइरस बज्राचार्य प्रथम भएका हुन् । प्रतियोगितामा काशी नोबेल एकेडेमी भैरहवाका रिशान थापामगर द्वितीय र […]

२०८२, १५ मंसिर आईतवार १२:५६