काठमाडौं, २७ चैत ।  नेपालले चार देशिय ट्वान्टी– २० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ ।   नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध ८ विकेटले बिजयी सुरूवात गरेको हो । कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । जस अनुसार नेपालका लागि कुशल भुर्तेलले […]

  काठमाडौं, २६ चैत ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बिसिसीआइ_ ले रोयल च्यालेन्जर्स बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।   इन्डियन प्रिमियर लिग -आइपिएल_ मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध बेङ्लुरुले १२ रनको रोमाञ्चक जित निकालेको थियो । उक्त खेलमा बेङ्लुरुले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन ।   […]

  काठमाडौं, २५ चैत । अखिल नेपाल फुटबल संघले यहि २०८२ बैशाख २० गतेबाट ए डिभिजन सुरू हुने भएको छ।   ए डिभिजन क्लबहरु सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।   साथै, आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा, एन्फा र ए डिभिजनका १४ क्लबहरू बीच AFC Club Competition 2025/26 सिजनको  बारेमा विस्तृत […]

. काठमाडौं, २५ चैत ।  गुजरात टाइटन्सले तेस्रो जीत हासिल गरेको छ ।   इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार घरेलु टोली सनराइजर्स हैदराबादविरुद्ध ७ विकेटको सहज जित दर्ता गरेर तेस्रो जीत निकालेको हो । राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदाराबादले प्रस्तुत गरेको १५३ रनको लक्ष्य गुजरातले १६।४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । […]

  बारा । मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।   साविक विजेता पुलिसलाई टाइव्रेकरमा ४पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने । खेलको म्यान अफ दि म्याच विशालले टाइव्रेकरमा पुलिसको अन्तिम महत्वपूर्ण प्रहार विफल पार्दै मच्छिन्द्रलाई ४–३ गोल अन्तरको जित […]

  काठमाडौं, २१ चैत ।  लिभरपुलले इङ्लिस प्रिमियर लिगमा पुन जीत हासिल गरेको छ । बुधबार राति भएको खेलमा टोलीले एभर्टनलाई रोमाञ्चक खेलमा १–० ले पराजित गर्दै जीत हासिल गरेको हो ।   एनफिल्डमा घरेलु समर्थक माझ लिभरपुलले दोस्रो हाफमा विजयी गोल गरेको थियो । डिअगो जोटाले ५७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।लुइस […]

  काठमाडौं, २१ चैत । अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो ।विश्वकप छनोटको तयारीमा रहेको नेपाल यू १९ क्रिकेट टोलीले ३ खेलको अभ्यास सिरिजको पहिलो खेलमा अफगानिस्तानले ब्याटिङ गर्ने निर्णय लिएको हो   मुलपानीस्थित खेल मैदानमा खेल जारी रहनेछ । नेपालको प्लेइङ ११ः नरेन भट्ट (कप्तान), निरज कुमार यादव, अभिषेक तिवारी, दयानन्द […]

प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुरको आयोजना तथा नेपालगञ्ज पौडी क्लबको समन्वयमा आयोजना हुने पौडी प्रतियोगिताबारे आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । यही चैत २३ गते शनिबार हुने प्रतियोगितामा जिल्लाका १५ विद्यालयका ६५ जना विद्यार्थीहरुको सहभागिता रहने आयोजक शिखा एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख सुर्यमणि अधिकारीले […]

  इन्दीप कोइराला, बारा बारा, २० चैत । सिमरा रङ्गशालामा आयोजना हुने १५ औं संस्करणको जीतपुरसिमरा गोल्डकप आगामी शुक्रबारबाट सञ्चालन हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताबारे आयोजक नव–जनजागृति युवा क्लबले सिमरा रङ्गशालामा जानकारी गराएको हो । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार सिमरा रङ्गशालाको फ्लड लाईटमा आयोजना हुने प्रतियोगितामा ८ […]

  काठमाडौं, १९ चैत । म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले आइतबारको एफए कप बोर्नेमाउथ विरुद्धको जितमा खुट्टाको चोट लागे पछि गम्भिर घाइते भएका थिए ।   स्वास्थ्य विशेषज्ञले उनको चोटका बारेमा अध्ययन गरे पछि क्लबले उनले यो सिजन फेरि खेल्न सक्ने आशा ब्यक्त गरेको छ। नर्वेजियन खेलाडीले ६१ औं मिनेटमा बराबरी गोल गरेपछि सिटीले चेरीलाई […]