काठमाडौं, १८ जेठ । आईपीएलमा गत शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात जाइन्ट्सलाई पराजित गरेर नयाँ रेकर्ड बनाएको छ । अब मुम्बईको टोलीले जुन १ मा पञ्जाबसँग क्वालिफायर–२ खेल्नेछ। यो खेलको विजेता टोलीले फाइनलमा आरसीबीसँग खेल्ने जानेछ। मुम्बईका लागि पूर्व कप्तान रोहित शर्माले ८१ रनको इनिङ खेलेका थिए । जसवाट पनि रोहित […]
काठमाडौं, १६ जेठ । प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको संसारमा पनि नयाँ नयाँ प्रयोग भइरहेका छन् । यसपटक चीनले एउटा यस्तो काम गरेको छ, जसले विश्वको ध्यान तानेको छ । पहिलो पटक रोबोटहरू बीच बक्सिङ म्याच आयोजना गरिएको छ र त्यो पनि वास्तविक झगडा जस्तै लाग्ने गरी । […]
नयाँदिल्ली, १४ जेठ । भारतले पाकिस्तान बिरूद्द मे ७ मा ‘अपरेशन सिन्दूर’ गरेको थियो । जसको उद्देश्य पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा स्थापित आतंकवादीहरूको लुकेर बस्ने ठाउँलाई ध्वस्त बनाउनु थियो। जैश ए मोहम्मद, लश्कर ए तैयबा र हिजबुल मुजाहिद्दीन जस्ता संगठनहरूसँग सम्बद्ध आतंककारीहरूमाथि यो हमला गरिएको थियो। अ अपरेशन सिन्दूर यसकारण सुरु […]
लन्डन, १३ जेठ । बेलायतको लिभरपुल सहरमा एक व्यक्तिले आफ्नो कारले धेरै फुटबल फ्यानलाई किचेका छन । सो भयानक दुर्घटनामा परी ४७ जना घाइते भएका छन् । जसमध्ये २७ जनालाई अस्पताल भर्ना गरिएको छ भने २० जनाको घटनास्थलमै उपचार गरिएको थियो । यी फ्यानहरू प्रिमियर लिगमा लिभरपुल फुटबल क्लबको जितमा विजयी परेडमा […]
काठमाडौं, १२ जेठ । आइपिएल २०२५ को लिग चरणको अन्तिम खेल लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच एकना स्टेडियममा खेलिदैछ र यही खेलको नतिजाले यो सिजनको शीर्ष २ टोलीको टुंगो लगाउने छ। यस खेलमा बेंगलुरुले लखनउलाई ठूलो अन्तरले पराजित गरेमा यो सिजनको क्वालिफायर खेल्न सक्छ। आरबीसीले एकपटक पनि आईपीएलको उपाधि जित्न […]
नयाँ दिल्ली, ११ जेठ । भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्ल्यूडब्ल्यू एसियाली बेल्ट कुस्ती (अलिश) च्याम्पियनसीप- २०२५ मा नेपालका सुरेश चुनाराले काँस्य पदक जितेका छन्। दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल प्रतिस्पर्धामा चुनाराले शनिबार तेस्राे स्थान प्राप्त गर्दै काँस्य पदक जितेकाे नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाकारी दिए। उक्त प्रतिस्पर्धामा […]
काठमाडौं, ११ जेठ । टेनिस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् । जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ (२), ७–६ (२) ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि जितेका छन् । सर्बियाली स्टार जोकोभिच अब सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडी जिमी […]
काठमाडौं, १० बैशाख । २०२५ मा १४ वर्षीय वैभव सूर्यवंशीले क्रिकेट जगतमा हलचल मच्चाएका छन । राजस्थान रोयल्सका यी युवाले ७ म्याचमा २४ छक्का प्रहार गरेर आफ्नो प्रतिभा प्रमाणित मात्र गरेनन्, भविष्यमा आइपिएलको सबैभन्दा ठूलो कीर्तिमान पनि तोड्न सक्ने देखाएका थिए । यदि वैभवले लिग चरणका सबै १४ खेल खेल्न पाएको भए उनी पक्कै […]
काठमाडौं, ९ जेठ । अनुभवी मिडफिल्डर लुका मोड्रिचले क्लब विश्वकपपछि स्पेनिस क्लब रियाल मड्रिड छाड्ने भएका छन् । ३९ वर्षीय क्रोएसियन स्टार मोड्रिचले सामाजिक सञ्जालमार्फत १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्ने निर्णय लिएको जानकारी दिए। ‘त्यो क्षण आइपुगेको छ । जुन म कहिल्यै नआओस भन्ने चाहान्थे तर फुटबल यही हो । जीवनमा पनि सबै […]












