काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रका नेता बर्षमान पुन प्रति आक्रोश ब्यक्त गरेका छन ।   पुनसँग भएको अनौंपचारिक संबादलाइ ‘याचना’ रूपमा ब्याख्या गरेको भन्दै महासचिव पोखरेलले आक्रोश ब्यक्त गरेका हुन ।   उनले फरक प्रसङ्गमा भएको छलफललाइ अनर्थ लगाएको पनि जनाएको छन् । उनले सामाजिक सञ्जालबाट पुनसँग भएको संबादका बारेमा […]

धनगढी । बाजुुराबाट अध्ययनका लागि धनगढीमा बसी कक्षा ७ मा अध्ययनरत १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।   प्रहरीका अनुसार धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।   प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि […]

  काठमाडौं, २७ माघ । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ । पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक,  २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ९ः०० बजेवाट सुरू हुनेछ ।

  काठमाडौं, २७ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराईका भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।   दिउँसो […]

  काठमाडौं । बिहान उठेपछि कालो कफी पिउने बानी हुने धेरै मानिसहरु छन् । वास्तवमा एनर्जी लेभल बढाउनका लागि मानिसहरु हरेक बिहान कालो कफी पिउन रुचाउँछन् । तर, हरेक बिहान ब्ल्याक कफी पिउनु पर्छ कि पर्दैन भन्ने बहस जरूरी छ। अहिलेको लागि सबैभन्दा   पहिले ब्ल्याक कफी पिउनुका फाइदाहरू र हानिहरू के हुन् र कुन–कुन […]

  दुबइ, २७ माघ संसारभरका मानिसहरूलाई आकर्षित गर्ने दुबईले निरन्तर विकास गरिरहेको छ।   बुर्ज खलिफा होस् वा ३ सय भन्दा बढी मानव निर्मित टापुहरू बनाएर दुबईले सधैं आफ्नो विकासले विश्वलाई चकित पारेको छ।   तर, बुर्ज खलिफाले चिनिने दुबईको पहिचान परिवर्तन हुन लागेको छ । अब दुबई ‘आइलैंड्स इन द स्काई’ को लागि परिचित […]

  काठमाडौं, २७ माघ । उन्नत प्रविधिको युगमा मल्टिमिडियाले पनि धेरै फाइदा गरिरहेको छ । तर यी फाइदाका साथसाथै केही बेफाइदाहरू पनि सँगैसँगै आएका छन्, जसलाई ग्ल्यामर संसारले केही समयदेखि सामना गरिरहेको छ। यसमा एआई उपकरणको प्रयोग पनि ठूलो समस्याको रूपमा देखा परेको छ।   आजको युगमा कलाकारहरुको तस्बिर, भिडियो र आवाजलाई अन्धाधुन्ध छेडछाड गरी […]

  ढाका, २७ माघ ।  बंगलादेशको अन्तरिम सरकारले शनिबारदेखि ‘अपरेशन डेभिल हन्ट’ सुरु गरेको छ ।   ढाकाको बाहिरी भागमा प्रदर्शनकारीहरूले उनको घरमा कथित हमलाको क्रममा अवामी लिगका नेताका कार्यकर्ताहरूलाई आक्रमण गर्ने दोषीहरू पत्ता लगाउन ‘अपरेसन डेभिल हन्ट’ सुरु गरिएको हाे ।   विद्यार्थी संगठनहरूले यस आक्रमणको विरोध गर्न २४ घण्टाको अल्टिमेटम दिएका छन् । विद्यार्थी संगठनको अल्टिमेटमपछि […]

  गुजरात, २७ माघ । कुखुरा कि अण्डा पहिला आयो भन्ने बहस पुरानो हो । अब बहसको बिषय छ यो कुखुरा जनावर हो कि चरा ? यो बहस सामाजिक सञ्जालमा बारम्बार हुने गर्छ । यो बहसको मुद्दा अदालतसम्म पनि पुगेको छ ।   भारतको गुजरात उच्च अदालतमा याचिका दायर गरेर कुखुरालाई जनावरको श्रेणीमा राख्नुपर्छ कि […]