काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ । कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय छ । मंसिर १ गतेदेखि १० […]
बर्दिया — केही कुरा विवाद भएपछि चलेको गोलीले ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका ३८ वर्षीय रमेश तिमिल्सिना गम्भीर घाइते भएका छन्। विवाद के कारणले भएको हो खुल्न सकेको छैन । बर्दिया प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–३ मृचैया स्थित भीम साउदको घरमा आइतबार एक जनाको मृत्यु भएको थियो। मृत्यु भएको घरमा कुरुवा बस्न गएका तिमिल्सिनालाई राति साढे १२ बजे […]
बाँके। पुरानो नगरी नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नतिको प्रस्ताव पारित गरिए पनि ७ बर्षदेखि अलपत्र छ। बाँकेमा नेपालगन्ज उपमहानगरपालिका तथा कोहलपुर नगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने सरकारको योजना थियो । नगरसभाबाटै महानगर बनाउने निर्णय भएअपनि अहिलेसम्म त्यो अलपत्र परेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताए । ‘नेपालगञ्जले नगरसभाबाटै पारित गरेर प्रस्ताव अघि बढाएको थियो,’ उनले भने, ‘तर […]
काठमाडौं- नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। भदौ २४ गते प्रहरी प्रभाग कपनमा लुटपाट गरेको ट्र्याकसुट लगाएर हिँडेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आइतबार बिहान ७ बजे २२ वर्षीय अमृत साउँदलाई फेला पारेका थिए। अछाम मल्लेक गाउँपालिका-७ घर भएका उनी काठमाडौंको […]
बर्दिया । बढैयाताल उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनले रविन्द्र रावलको नेतृत्वमा सर्बसहमतरुपमा पदाधिकारी चयन गरेको छ । तर, कोषाध्यक्षमा केही विवाद भए पनि निर्वाचन समितिले सर्बसम्मत चयन गरेको छ निर्वाचित समितिका अनुसार अध्यक्षमा रावल, बरिस्ठ उपाध्यक्ष दिपक खनाल , द्दितिय उपाध्यक्ष शिव प्रस्सद सुवेदी , तृतीय उपाध्यक्ष पार्वती काफ्ले , माहासचिव ज्ञान प्रसाद बगाले, […]
नेपालगञ्ज (बाँके) । यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ । नेपालगञ्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा रहेको सो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । धार्मिक पर्यटनका रूपमा विकास हुनथालेको सो मन्दिरमा पदयात्रा गरेर मनोरम दृश्य दृश्यावलोकन गर्दै त्यहाँ पुग्न सकिने नेपाल एसोसिएसन […]
लुम्बिनी। सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य तोके पनि लुम्बिनी प्रदेशका किसान तोकिएको दरमा धान बिक्री गर्न नसकी बाध्यतावश सस्तोमा व्यापारीलाई बेच्नु परेको गुनासो गर्दै आएका छन् । बाँके, दाङ, बर्दिया, कपिलवस्तु र पश्चिम नवलपरासीका किसानका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढिलो गरी खरिद सुरु गर्दा र बजारमा सरकारी नियमन नहुँदा उनीहरू नोक्सानीमा […]
बर्दिया —मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार गुलरिया–७ का ३० वर्षीय विकास यादवको मृत्यु भएको छ । उनको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार राजापुर नगरपालिका–१० स्थित जोगीपुर हुलाकी सडक खण्डमा राजापुर हुँदै गुलरियातर्फ आइरहेको लुप्र ०३००१प४१५७ नम्बरको मोटरसाइकल […]
२०८२ कार्तिक २३ गते (आइतबार) दिउँसोः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा […]
जनकपुरधाम —नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले मधेश प्रदेश सभामा आफैं मोसो दलेर संसद्लाई सम्बोधन गरेका छन् । मधेश प्रदेश सभामा शनिबार बोल्दै उनले आफ्नो अनुहारमा आफैं मोसो दलेका हुन् । ‘आज सार्वजनिक अपराध स्वीकार गर्न आएको छु । म पक्ष र विपक्ष कुनैमा मतदान गर्दिनँ । कुनै पनि पार्टीको कुरा मान्दिनँ,’ उनले अनुहारमा […]












