राँझा (बाँके) । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो । नरैनापुर–६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार साँझ र बिहान यात्रुवाहक बस जाने÷आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती […]

घोराही । छ वर्षदेखि अलपत्र रहेको हुलाकी सडकको ठेक्का सम्झौता रद्द गर्ने तयारी भएको छ । हुलाकी सडक आयोजना नेपालगन्जले ठेकेदारको लापर्बाहीका कारण सडक निर्माणमा अपेक्षित प्रगति हुन नसकेपछि ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ । गढवा–कालाकाटे हुलाकी सडक अन्तर्गत गढवादेखि वनघुर्सीसम्मको करिब २० किलोमिटर सडक २०७६ कात्तिक २९ गते वज्रगुरु कान्छाराम जेभी काठमाडौँसँग ६५ […]

  काठमाडौँ। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मङ्गलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा […]

  काठमाडौँ —निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२५ पुगेको छ । यस्तै, गत आर्थिक वर्ष र जेन–जी आन्दोलनयता गरी दल दर्ताका लागि आएका १७ निवेदन आयोगमा विचाराधीन छन् दर्ता भएका दल १. नेपाल मजदुर किसान पार्टी २. नेपाल कम्युनिस्ट पार्टी (माले) ३. गान्धीवादी पार्टी नेपाल ४. नागरिक शक्ति, नेपाल ५. युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी ६. […]

डुडुवा (बाँके)  । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । चालु आर्थिक बर्ष २०८२÷०८३ को प्रथम त्रेमासिक अन्र्तगत साउनदेखि असोजसम्मको भत्ता वितरण गरिरहेको हो । पालिका मै बैंकका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेका […]

  काठमाडौं . सोमबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ विन्दुमा आइपुगेको हो। यसदिन कारोबार रकम पनि घटेको छ। आइतबार नौ अर्ब २० करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब पाँच करोड रूपैयाँको कारोबार भएको छ। कारोबारमा आएकामध्ये जीवन बीमा र जलविद्युत् समूह सबैभन्दा धेरैले घटेका छन्। […]

लुम्बिनी । लुम्बिनी प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला तथा कानुन समितिले प्रदेशअन्तर्गत प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधा कटौती गर्न दिएको सङ्घीय सरकारको निर्देशन कार्यान्वयन नगर्न प्रदेश सरकारलाई सुझाव दिएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख र मन्त्रीहरूले पनि तीनजना मात्रै सचिवालय सदस्य राख्न […]

बीबीसी- अफगानिस्तानका ठूला सहरमध्ये एक मजार-ए-शरिफमा मध्यरातमा आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रभावित स्थानहरूमा उद्धारकार्य जारी छ। मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का अधिकारीहरूले व्यक्त गरेका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु मजार-ए-शरिफ सहरनजिकै अवस्थित छ। म्याग्निट्यूड ६.३ को उक्त भूकम्प जमिनभन्दा २८ किलोमिटर तल उत्पन्न भएको […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं मिति: २०८२।०७।१७ गते । प्रेस विज्ञप्ति विषय: आरोपपत्र दायर गरिएको ।   डिभिजन वन कार्यालय, इलाममा डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत रहँदै आएका दान वहादुर श्रेष्ठले पदीय अख्तियारिको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने भन्नेसमेत व्यहोराको प्राप्त […]

  धनगढी । कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उप-महानगरपालिका-३ स्थित मिलनचोकबाट नियन्त्रणमा […]