बाँके/रासस । बाँके र बर्दियाका बासिन्दा आवतजावत गर्ने परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिएको छ । पटक–पटक काममा ढिलाइ भए पनि अहिले भने परसपुर–गौघाट सडक स्तरोन्नति धमाधम भइरहेको सडक डिभिजन नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर रामसागर हरिजनले जानकारी दिए । “पटक–पटक काममा ढिलासुस्ती हुँदै आएपछि सडक डिभिजन कार्यालयले निर्माण कम्पनीलाई निरन्तर दबाब दिएपछि कामले गति लिएको छ”, […]

सेतोपाटी- बंगलादेशको राजधानी ढाकामा शृंखलाबद्ध बम विस्फोट र आगजनीको घटना भएपछि उच्च सतर्कता अपनाइएको छ। ढाकाका सार्वजनिक यातायात, धार्मिक स्थल तथा सरकारी कार्यालयहरू लक्षित विस्फोट र आगजनी भएको बंगलादेशी अनलाइन द डेली स्टारले जनाएको छ । शृंखलाबद्ध आक्रमण सहर आतंकित बनेको छ। डेली स्टारले ढाका प्रहरीलाई उद्धृत गर्दै मंगलबार ११ ठाउँमा विस्फोटका घटना भएको उल्लेख […]

    काठमाडौं । विवादित दुर्गा प्रसाईंला आज गृह मन्त्रालयमा बार्ताका लागि बोलाएको छ । वार्तामा प्रसाईं सहभागी हुने छैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी हुँदैछन् । सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर […]

  काठमाडौँ । सरकारले व्यक्तिगत घटना दर्ता नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । यससँगै नाम, जन्ममिति सहित व्यक्तिगत घटनाका विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुलेको छ । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली […]

  काठमाडौँ। गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपदमा परेर गत वर्ष चार सय ९५ जनाको निधन […]

    बर्दिया /ईकान्तिपुर—मधुवनस्थित कपास विकास समितिको जग्गा असुरक्षित बन्दै गएको छ । मधुवन नगरपालिका–८ दुर्गापुरमा रहेको समितिको ३ बिघा जग्गा पछिल्लो समयमा असुरक्षित बन्दै गएको हो । उक्त जग्गाको संरक्षणमा बेवास्ता गरिँदा जग्गा हडप्ने दाउमा रहेको गिरोह सक्रिय बनेकाे छ । सशस्त्र द्वन्द्वकालमा माओवादीले कब्जामा लिएको उक्त जग्गामा रहेको भवन २०६४ सालमा अतिक्रमण हटाएर […]

पर्वत । यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् । कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको […]

  काठमाडौं । मुख्य मन्त्री नियुक्त विवादमा परेकाी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाईराष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गरेका हुन् ।   मन्त्रिपरिषद् बैठकले सोमबार उनलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । ।     स्वास्थ्य उपचारका लागि काठमाडौं जान्छु भनेर हिंडेकी प्रदेश […]

नेपालगन्ज- नेपालगन्ज सेन्ट जेभियर्स स्कुलको छात्रा टिम बाँकेमा जारी एन्फा यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा सोमबार भएको खेलमा नेपालगन्ज सेन्ट जेभियर्स टिमले वेस्टजोन हाईस्कुललाई २–० ले पराजित गरेको छ । नेपालगन्ज सेन्ट जेभियर्सको जितमा कप्तान लक्ष्मी बुढा मगरले १०औं मिनेटमा र आकृति यादवले १६औं मिनेटमा गोल गर्नु भयो । प्रतियोगिताको […]

धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स हत्या, गहना पनि लुटियो   जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका ७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी महिलाले लगाएका सुनचाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको छ । प्रहरीका अनुसार सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला […]