काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर मौसम सफा रहने छ । हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना देखिएको महाशाखाले जानकारी दिएको छ। देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जानकारी दिएको छ।     […]

  बिबिसि । दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ। दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६:५५ उनीहरूलाई फोनबाट लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक एउटा सवारीसाधनमा विस्फोटन भएको जानकारी प्राप्त भएको थियो। त्यसपछि छ वटा गाडीमा आगो लागेको बताइएको छ। त्यहाँ […]

      काठमाडौँ /ईकान्तिपुर — साताको दोस्रो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४.१५ अंकले घटेको छ । शून्य दशमलव १६ प्रतिशतले घटेपछि समग्र नेप्से परिसूचक २५ सय ६१ दशमलव ९४ बिन्दुमा ओर्लिएको छ । आइतबार नेप्से ३०.०२ अंकले घट्यो । सोमबार कारोबारमा आएकामध्ये ९१ कम्पनीको सेयर मूल्य बढ्यो, १५१ कम्पनीको मूल्य घट्यो […]

काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । उनको टाउकोमा मुक्का बर्सिन्छ । त्यसपछि उनको हातबाट फाइल भुइँमा खस्छ […]

  विराटनगर-  उर्लाबारी, मोरंगकीरजनीथापानवौँ संस्करणको मिस कोशीको उपाधिजितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामामोरंगको, बिराटनगरमा सम्पन्नभएको प्रतियोगितामा१६जनाफाईनलिस्टहरुलाई पछि पार्दै रजनीले मिस कोशीको उपाधिजितेकीहुन् । प्रतियोगिताको अर्गनाइजर च्वाइसको उपाधिसुन्दरहरैचाकीलक्ष्मी चौधरी घोषित भइन् । फस्ट रनरअप बर्जु, सुनसरीकीदिपान्जली राई, सेकेण्ड रनरअप ईनरुवाकीगरिमाशाशकंर (गुरॉंश),थर्ड रनरअप काठमाडौंकीभुमीका नेपालर फोर्थ रनरअप धरानकीदिया राई भइन् । मिस पपुलर अर्जुनधाराकीयुनिकाबिश्वकर्मा, मिस […]

नेपालगन्ज- होलिल्याण्डको छात्रा टिम यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जमा भएको खेलमा होलिल्याण्डले मनकामना हाइस्कुल नेपालगन्जलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा होलिल्याण्डको तर्फबाट शुभद्रा सुनार, ईश्वरी धामी, स्वतिष्का यादवले गोल गर्नु भयो । मनकामनाको तर्फबाट अनुष्का तिमिल्सिना र हिमानी […]

  काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३।४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् । यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको छ । गत असोग ७ र […]

तानसेन । सहकारी ठगीको आरोप लागेका विष्णुबहादुर बमरेललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । पाल्पाको रम्भा अन्तर्गत हुमिनको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको झन्डै तीन करोड रुपियाँ हिनामिना गरेको आरोप लागेका बमरेललाई जिल्ला अदालत पाल्पाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अदालतका स्रेस्तेदार केशव पराजुलीले बमरेललाई सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि […]

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ । कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय छ । मंसिर १ गतेदेखि १० […]