बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग

बाँके/रासस । भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु. एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन् । निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेमा आबद्ध विद्यालयले रु. ६५ लाख तथा निजी अस्पतालले रु. ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका हुन् । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसारबाँकेका ७७ निजी तथा […]

२०८३, २७ भाद्र शनिबार ११:०९

लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ ।जल तथा मौसम पूर्वाद्धोग महाशाखाका अनुसार देशमा हाल मनसुनी वायुको प्रभाव कायम छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती र गण्डकीका तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। भारी वर्षाको […]

२०८३, २७ भाद्र शनिबार ११:०४

राप्ती नदीको पूरै बहाव क्षेत्र समेट्नुपर्ने स्थानीयको माग

बाँके/रासस । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित राप्ती नदीमा निर्माणाधीन पुललाई विस्तार गरी नदीको पूरै बहाव क्षेत्र समेट्नुपर्ने स्थानीयको माग छ । निर्माणाधीन ७०० मिटर लामो पुललाई थप ४४० मिटरमा विस्तार गर्न सके बाढी, डुबान तथा कटानको जोखिम न्यूनीकरणसँगै आवागमनमा समेत थप सहजता हुने स्थानीयको भनाइ छ । “पुल निर्माण भइरहेको […]

२०८३, २५ भाद्र बिहीबार २१:०३