काठमाडौं, कात्तिक ३० / फिफा विश्वकप छनोट अन्तर्गत आज युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग खेल्दैछ। दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा […]
३० कार्तिक, नेपालगन्ज । अपरिचित अपराधिक समुहले बुधबार राति कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडीका२९ वर्षिय मिन बहादुर विक माथि धारिलो हतियारले साँघतिक आक्रमण गरेको छ । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनको दाहिने खुट्टा टाउको दुबैहातमा गहीरो घाउ छ । घटनामा संलग्नको खोजि भैरहेको प्रहरिले जनाएको छ […]
रासस; २०८० कात्तिक ३०/बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी भाइटीकामा । ३० कात्तिक, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा तिहाको दिन मुस्लिम समुदायका अगुवाले आफूले मानेको दिदी-बहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले हिन्दू धर्मलाई अनुसरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका […]
काठमाडौँ — प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । बिहान १०:५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’ दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड […]
कार्तिक २८, २०८०न्युज एजेन्सी नेपाल काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनुपरेको बताएका छन् । मंगलबार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले समाजमा विसंगति, विकृति, अराजकता फैल्याउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने […]
रासस/२८ कात्तिक राँझा (बाँके) । जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘सबैजसो बिरामी […]
रासस/ २७ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र […]
२६ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, […]
रासस/ २६ कात्तिक, राँझा । बाँकेको कोहलपुरमा पुग्ने हरेक यात्री अत्याधुनिक बसपार्क देखेर मक्ख पर्छन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे अनि साँघुरो बसबिसौनीबाट हैरानी व्यहोर्दै आएका यात्री हिजोआज यसको फेरिएको संरचनाका कारण मक्ख परेका हुन् । अहिले कोहलपुरको पहिचान नै बनेको छ नयाँ बसबिसौनी । यसको समग्र व्यवस्थापनको जिम्मा लिएको बागीश्वरी यातायात व्यवसायी […]
नेपालगन्ज । बाँके र बर्दियाका ऐतिहासिक गाउँ र पर्यटीय स्थाललाई जोड्न लुम्बिनी प्रदेश सरकारले राँझा टु राजापुर पर्यटकीय राजमार्ग निमार्णको काम सुरु गरेको छ । पहिलो चरणमा राजापुरको सन्कत्तिघाटबाट डिटेल प्रोजेकट रिर्पोट (डिपिआर) कोे काम सुरु भएको हो । उक्त डिपिआरको काम पहिलो चरण बारबर्दिया नगरपालिकासम्म सर्भे भैसकेको छ । उक्त पर्यटकीय राजमार्गले बाँकेको एतिहासिक […]












