काठमाडौँ । बाँच्नको लागि तपाईँलाई के के चिज चाहिन्छ, एक पटक सोच्नुस् त ? खानेकुरा ? पानी ? हावा ? कि सामाजिक सञ्जाल ? वा अरू केहि ? पक्कै पनि बाँच्नको लागि सबैभन्दा आवश्यक तत्त्व पानी हो । वयस्के शरीरको लगभग ६० प्रतिशत पानी हो । पानीले शरीरको तापक्रम नियन्त्रण गर्न, कोषहरूमा पोषक तत्त्वहरू पुर्याउन […]
जाजरकोट- जाजरकोटको नलगाड नगरपालिका–११ स्थित ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ । अविरल वर्षाका कारण आएको बाढीले भेरी करिडोर सडक खण्डलाई समेत जोखिममा पारेको छ । निरन्तरको वर्षाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा जोखिम बढ्ने स्थानीयहरूले बताएका छन् काठमाडौं । जाजरकोटमा बाढीले चार वटा घर […]
काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारा पहिरोमा परेर १० जनाको मृत्यु भएको पुष्टि रोल्पा प्रहरी k|x/Ln] u/]sf] 5 . का अनुसार अझै तीन जना बेपत्ता छन् । मृतक सबैको सनाखत पनि भइसकेको छ । मृतकमध्ये ५ जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने, ५ जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारमा भेटिएका छन् । […]
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको जनाएको छ । त्यस्तै उक्त प्रदेशका आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी […]
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा मंगलबार बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया […]
बाँके/ रासस । भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगन्जमा स्थानीय किसानको कृषि उपजले बजार पाउन थालेको छ । भारतबाट आयात गरिएको सागसब्जीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा आयातमा कडाइ गरिएका कारण स्थानीय किसानले सन्तोषजनक मूल्य पाउन थालेका छन् । भारतीय सागसब्जी आयात रोकिएपछि अहिले बिहानीपख नेपालगन्जको धम्बोझीस्थित सुर्खेतरोडमा बाँके र बर्दिया जिल्लाका किसानले बिक्री […]
काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा खानतलासी गरेको छ। बिहीबार बिहान करिब ७ बजे प्रहरीको टोली जनआस्था कार्यालय पुगेर कार्यालयमा रहेका कागजपत्र तथा विभिन्न कम्प्युटर र इलेक्ट्रोनिक उपकरण संकलन गरेको जनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कम्प्युटर तथा कम्प्युटरजन्य उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा […]
रोल्पा /रासस— अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ […]
काठमाडौँ — जनआस्था साप्ताहिका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनको पक्राउ बारे प्रहरीले औपचारिक धारणा सार्वजनिक गरेको छैन । ललितपुरस्थित उनको निवासबाट प्रहरीले बुधबार साझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । […]
काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरूको सुस्त प्रगति, ढिलासुस्ती र निर्माणमा देखिएका समस्या समाधान गर्न विभागले भौतिक तथा आर्थिक प्रगतिको नियमित अनुगमन र समन्वय गर्ने विशेष संयन्त्र बनाएको छ। समस्या समाधान प्रणाली: आयोजनाको समस्या पहिचान गर्ने, जिम्मेवार निकाय र समयसीमा निर्धारण गर्ने तथा त्यसको निरन्तर फलोअप (Follow-up) गर्ने नतिजामुखी प्रणाली विकास गरिनेछ। ऊर्जामन्त्रीको बैठक आह्वान: […]











