राँझा / रासस। बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए । “अहिले दसैँ मनाउन बाहिरबाट आएका पाहुनाको चहलपहल बढी हुने […]
बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् । दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गोली लागेको हो । गोली लागेका मध्ये गम्भीर अवस्थाका बलराम […]
काठमाडौँ/ रासस। दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो । यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ । जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको […]
काठमाडौं/ रासस – मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको […]
दाङ – बाँकेको कोहलपुरमा विजयादशमीको रात भएको हत्याको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ। बाँकेको कोहलपुर नगरपालिका-८ मा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउकोबिनाको शव प्रहरीले सोमबार बिहान पौने २ बजेतिर फेला परेको थियो। हत्या गर्ने व्यक्तिले टाउको आफैसँग लगेर गएको हुँदा खोजी भईरहेको प्रहरी अधिकारीहरु बताउँछन् । अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ […]
मौसम विश्लेषण देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य र कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव परेको छ साथै स्थानीय बायुको पनि आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि […]
नेपालगञ्ज । बर्दियाको नेपाल–भारत सीमा क्षेत्र गुलरिया नगरपालिका वडा नम्बर ८, आशापुरका बालाराम लोध आफ्नो खेतमा बन्यजन्तु धपाउन गएका बेला सिमावर्ति भारतीय वन रक्षकले गोली चलाएका छ्न् । हिजो राति करिब सात बजे उनीमाथि व्न रक्षकले हतियारले लोधलाई १६ वटा छर्रा लागेको छ । घाईते उनको नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । […]
बाँके/ रासस। बाँके जिल्लाका थारु समुदाय अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँबस्तीको रौनक बढाएको हो । दसैँको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुबाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका […]
बाँके / रासस। विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । यहाँका सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ । ट्रक, ट्याक्टरलगायत सवारीसाधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाचगान गर्दै मूर्ति सेलाउने गरिएको दुर्गापूजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले […]
नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीमा ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको नभएको शव भेटिएको छ । उनको दसैँको दिन राति घाँटी काटेर हत्या गरिएको शंका प्रहरीले गरेको छ । कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शीतल नगरमा हत्या गरिएको अवस्थामा शनिबार राति सो शव फेला परेको हो । राति करिब साढे १२ बजेको समयमा […]











