काठमाडौं – अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्। आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले यो ‘रहस्यमय’ घटनाबारे आधिकारिक रूपमा बोल्न मानेका छैनन्। उनले अनुसन्धान भन्दै तीन दिन बितिसक्दासमेत घटनाबारे आधिकारिक रूपमा जानकारी दिएका छैनन्। जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । जाडो मौसममा कम्बल अर्थात बलांकेट धुनुअघि धेरै पटक सोच्नुपर्छ । यो तौलमा भारी हुने भएकाले यसलाई धुनु निकै कठिन काम पनि हो । धोएपछि कम्बलको तौल बढ्छ। यस्तो अवस्थामा हामी तपाईलाई केही यस्ता तरिकाको बारेमा बताउन गइरहेका छौं, जसमा तपाईलाई कम्बल सफाइ गर्नका लागि पानीको आवश्यकता नै पर्दैन । अब कुनै ढिलाइ […]
काठमाडौं । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। […]
बढैयाताल माघ महोत्सवको व्यपाक तयारी, उद्घाटन राज्य मन्त्री चौधरीले गर्ने थारु कल्याणारिणी सभा बढैयाताल बर्दियाले आयोजनामा हुन लागेको थारु साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सवको तयारी बारे आईतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । “राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, साहित्य, कला, साँस्कृती बचैना हमार अभियान” भन्ने मुल नाराका साथ पहिलो […]
बझाङ- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्म राज गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । गिरीले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमाजिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
नेपालगन्ज। चिसोका कारण बालबालिकाहरु विरामी पर्न थालेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरुलाई फेरी तीन दिनका लागि जाडो बिदा दिएको छ । कोहलपुर नगरपालिकाका उपसचिव राम बहादुर हमालका अनुसार आइतवार माघ १३ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालयहरुमा जाडो बिदा दिएको बताए । तराईमा दैनिक बिहान हुस्सु कुहिरो लाग्ने क्रम जारी छ । यसअघि पनि शीतलहर […]
बुटवल । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने माथीकाे छुनछेक बहस आज पनि जारी रहने भएको छ । बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ । सरकारी वकिलको तर्फवाट बहस सकिएको छ, लामिछानेको तर्फवाट केही वकिलको बहस भने बाँकी रहेकाले आईतवार पनि उनी अदालतमा उपस्थित भए […]
काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरु विरुद्ध लगातार कारबाही गरिरहेको छ। यसैबीच अमेरिकामा सयौं अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताए। क्यारोलिन लेभिटले भने, ‘ट्रम्प प्रशासनले […]
काठमाडौं । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। […]
काठमाडौं। हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो […]












