नेपालगन्ज, बुधबार ९ बैशाख २०८३ बर्दियाको बढैयाताल गाउँपालिका वडा नंं ४ पुष्पनगर नयाँ बस्तीका तुले चडाराको गोठ र भान्सामा आगालागी हुदां गोठमा बाँधिएको एउटा ठुलो भैसीको घट्न स्थाल मै मृत्यु भएको छ भने अर्को गर्भवती भैसी पुर्ण रुपमा जलेर गम्भिर घाइते भै नबाँच्ने आवस्थामा पुगेको छ । मंगलबार घरमा कोही नभएको बेलामा बेलुका करिब ३ […]

काठमाडौं । बर्दियामा योगा गर्न निस्केका चार जनालाई एम्बुलेन्सले  ठक्कर दिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक  ठक्कर दिएको थियो। एम्बुलेन्सको […]

काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटना भएको छ । जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का हुन् । पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको सल्यानको मेहलकुनामा उपचारको क्रममा मृत्यु […]

नेपालगन्ज, २७ चैत २०८२ बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा राज कुमार बर्मा चौथो टि–१२ खुल्ला वडा स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । जानकी ३ रमवापुर स्पोर्टस् क्लबको आयोजनामा भएको खेल प्रतियोगितामा नेपालगन्ज वडा नं. ८ को टिमले जानकी वडा नं. ३ को टिमलाई ४ वीकेटले बिजय भएको छ । बिजेता टिम नेपालगन्ज […]

    काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छाड्ने भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा कान्तिपुरलाई बताए । उनले भने, ‘त्यसअनुसार प्रक्रिया अघि बढाइसकेका छौं ।’ गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका […]

२०८२ चैत्र २६ गते (बिहीबार) दिउँसोः कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी […]

नेपालगन्ज, २५ चैत २०८२ बर्दियाको बढैयातालमा, एक दिने निःशुल्क बाली उपचार शिविर आयोजना हुने भएको छ । बढैयाताल गाउँपालिकाको आयोजना तथा बाली संरक्षण प्रयोगशाला खजुरा बाँकेको प्राबिधिक सहयोगमा हुन लागेको बाली उपचार शिविर चैत २६ गते बिहिबार वडा नं. ७ पचासामा रहेको कालिका मन्दिरको समुदायिक भवनमा बिहान १०ः३० बजेदेखि ३ः०० बजेसम्म आयोजना हुन लागेको गाउँपालिकाका […]

नेपालगन्ज, सोमबार २३ चैत, २०८२ कृषि ज्ञान केन्द्र बाँकेको आयोजनामा आईतबार स्थानीय तहसंग योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । अगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि क्षेत्रका कार्यक्रम तथा बजेटलाई प्रभावकारी बनाउने उद्देश्यले कृषि ज्ञान केन्द्र बाँकेले स्थानीय तहसँग समन्वयात्मक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। बाँकेको खजुरामा आयोजित उक्त गोष्ठीमा जिल्लाका विभिन्न पालिकाका […]

नेपालगन्ज, मंगलबार १७ चैत २०८२ नेपालगन्जमा अगामी बैशाख दोस्रो सातादेखि आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय परिकारको पहिचान तथा होटल व्यवसायको विकास गर्ने उद्देश्यसहित “नेपालगञ्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल” आयोजना हुने भएको छ । होटल व्यवसायी संघ बाँके नेपालगञ्ज र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा वैशाख ११ गतेदेखि १३ गतेसम्म तीन दिनसम्म फेस्टिभल सञ्चालन गर्न […]