वीरगंज, ३१ चैत । वीरगंजमा स्थानीय प्रशासनले हिजो साँझ ७ः३० बजे देखि लगाएको कर्फ्यु आइतबार राती १२ बजे सम्म जारी राख्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरात सम्म कायम राख्न्ने निर्णय गरेको हो । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, […]
बबई (बर्दिया), चैत ३१ गते । कृष्णसारको अवलोकनमा आउने पर्यटक घट्न थालेका छन् । स्थानीय यादव समुदाय र अन्य समुदायबाट संरक्षित उक्त क्षेत्र सरकारले २०६५ साल चैतदेखि संरक्षित क्षेत्र घोषणा गर्दै सरकारी स्वामित्वमा कृष्णसारको संरक्षण गर्न सुरु गरेको थियो । त्यसको १० वर्षपछि २०७५ सालमा कृष्णसार अवलोकन गरेबापत नेपालीले एक सय, सार्क मुलुकका पर्यटकले […]
बर्दिया —जिल्ला कारागार बर्दियामा क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा भरिएपछि रुखा, खोकी लगायत बिरामीले प्रभावित भएका छन् । सुत्ने कोठाको अभाव र पर्याप्त शौचालय नहुँदा समस्या भएको छ । गर्मीयाममा कोचाकोच गरी कैदी कारागारमा बस्न थालेपछि दैनिक जसो रुघाखोकी, टाउको दुख्ने लगायतका बिरामी बढ्दै गएका छन् । १ सय २५ जना क्षमता […]
काठमाडौं, ३० चैत ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया देखि पुर्णतया बदलीको अवस्था रहेको छ। कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र […]
बबई (बर्दिया), चैत ३० गते । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मतसम्भार सुरु भएको छ । बर्दिया र कैलालीको सीमा क्षेत्रमा पर्ने चिसापानी पुलमा गत वर्ष फागुन २८ गते लुम्बिनी प्रदेशबाट सुदूरपश्चिम प्रदेशतर्फ लाइटर बोकेर जाँदै गरेको ट्रक चिसापानी पुलमा पुगेपछि ट्रकमा आगलागी हुँदा पुलमा क्षति […]
इन्ताज अलि मनिहार गुलरिया–८, सर्जुनदीको सुकुम्बासी बस्तीमा बस्ने मेरो सम्पत्तिका नाममा एउटा टाँगा र घोडा छ सानो हुँदा ठूलो भएर धेरै कमाउँला र सुखसाथ बाँचौंला भन्ठान्थेँ । त्यो सपना पनि कहिल्यै साकार भएन ईदको दिन पनि यात्रु कुरेरै बित्यो । महान् पर्वमा बालबच्चालाई लत्ताकपडा र राम्रो खाना खुवाउन पनि सकिनँ बर्दिया — गुलरिया नगरपालिका–६ […]
काठमाडौं। तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो । साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् । प्रहरीले हिजो […]
दाङ/ दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय वडाध्यक्ष कुलबहादुर कार्कीलाई राति विद्युतको पोलमा बाँधेर निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नम्बर ९ डौंसुरका चार जना युवाहरूको समूहले चैते दसैंको दिन राति ९ बजेतिर वडाध्यक्ष कार्कीलाई विद्युत पोलमा बाँधेर निर्घात कुटपिट गरेका थिए। कुटपिट […]
काठमाडौं । राजावादी आन्दोलन मुख्य कमाण्डर दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याउन विमान चढाइएको छ । झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौैं ल्याउन लागिएको हो । काठमाडौं आउनका लागि उनीहरु दुबै जना प्लेन चढिसकेको र अबको केहीबेरमा काठमाडौं आइपुग्ने प्रहरी स्रोतले जनाएको छ । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं […]
,विनिता दाहाल/ ,बीबीसी लामो समयपछि चैतको अन्तिममा परेको मनसुनपूर्वको वर्षा स्वाभाविक नै भए पनि यसपालि एप्रिल महिनामा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। एप्रिल महिनाको जलवायु आकलनअनुसार यस महिनामा अपेक्षित सरदर वर्षा (५८.७ मिलिमिटर) भन्दा कम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको हो। देशका पहाडी क्षेत्रमा बिहीवारदेखि […]











