जिल्ला प्रहरी कार्यालय, बाँकेबाट २०८१ माघ महिनामा सम्पादित प्रमुख कार्य प्रगति बिवरण १) अपराध अनुसन्धान / कारवाही जम्मा १४६ वटा मुद्दा दर्ता भएकोमा १३५ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको । ५८वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको । ६१जना फरार अपराधी पक्राउ गरीएको, जसबाट २५ बर्ष ९ महिना २१ दिन कैद रु.२०,०६,७२७।-जरिवाना […]
बर्दिया— जिल्ला प्रहरी कार्यालय बर्दियाले बारबर्दिया नगरपालिका–९ स्थित एक घरमा जुवा खेल्दै गरेको आरोपमा एक लाख ८२ हजार ६ सय ७० रुपैयाँ नगदसहित बर्दिया र सुर्खेतका गरी १५ जनालाई पक्राउ गरेको छ । स्थानीय निराजन राजवंशीको घरबाट उनीहरुलाई बुधबार बिहान १ बजे पक्राउ गरेको स्थानीयले बताए । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजवंशी, नविन कुमार […]
बर्दिया- होसियार । बन्यजन्तु ओहोरदोहोर गर्ने स्थान । कृपया ४० किमि प्रतिघण्टा भन्दा कम गतिमा सवारीसाधन चलाउनु होला । डिभिजन वन कार्यालय बर्दियाले सर्वसाधारणको जानकारीका लागि राखिएको सूचना बोर्ड वन क्षेत्रको होईन । गुलरिया नगरपालिका काटेपछि सुरु हुने मधुवन नगरपालिकादेखि कर्णाली कोठियाघाट पुलसम्मको हुलाकी राजमार्ग छेउछाउका गाउँहरुमा बन्यजन्तुहरु ओहोरदोहोर गर्ने स्थान भन्दै बोर्ड राखिएको छ […]
बर्दिया- बिहे सुरुको पहिलो दिन दुलहा पक्षले एकाबिहान चाउर (चामल) लिएर दुलहीको घर पुग्थे । बागाजागासहित पुगेको टोलीले पटका पडाएर आएको जनाउ गर्थे । दुलही र आमाको रुवाबास चल्थ्यो । अर्को घरमा जानुपर्ने बाध्यता आईलाग्दा दुलही रोएरै पीडा पोख्थे । नौ महिना पेटमा राखेर जन्म दिएको लाड्ली छोरीलाई पराईलाई सुम्पिनु पर्दाको पीडाको क्षाण आमाले आँशु […]
नेपालगन्ज,। बाँके, बर्दिया, दाङ र रोल्पा गरेर चार जिल्ला हेर्ने गरी नेपालगन्जमा स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा छ महिनामा ४७२ वटा अनियमितताका उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी झलक केसीले दिनुभएको जानकारी अनुसार कार्यालयले हेर्ने चार जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म अनियमितताका ४७२ वटा […]
काठमाडौं, २९ माघ । अन्ततः गायिका एलिना चौहानको सबन्ध बिच्छेद भएको छ । यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिनः प्रिय बिष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका […]
नेपालगन्ज — कामदार भिसामा जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १४ देखि १५ लाख रूपैयाँका दरले ठगी गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगर पक्राउ परेकी छन् । उनी वैदेशिक रोजगारीका लागि कामदार भिसामा जापान लैजाने भनी रकम असुलेको आरोप प्रहरीको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसारमगर पक्राउ परेकी मगरले जापान […]
काठमाडौं, २९ माघ । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा एउटा यात्रुबाहक बस पुलबाट खसेको छ । यो घटनामा ५१ जनाको मृत्यु भएको छ । फायर ब्रिगेड अफिसर एडविन भिल्लाग्रानका अनुसार धेरै सवारी साधन एक आपसमा ठोक्किए पछि बस ३५ मिटर गहिरो नालीमा खसेको थियो । आधा बस नालीमा डुबेको थियो । जसका […]
काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, […]
बर्दिया,- बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बाँसगढी बजार बस्ने सोही नगरपालिका-८ घर भएका २५ वर्षीय धर्म गज रोकायलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलेगाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको […]











