नेपालगन्जसाउन १ गते । बाँकेमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको सहज जीवनयापन र वन संरक्षणका लागि काम गरिएको वन डिभिजन कार्यालय बाँकेले जनाएको छ । वन डिभिजन कार्यालयका अनुसार बाँके राष्ट्रिय निकुञ्जलगायत अन्य सरकारी र सामुदायिक वनमा रहेका जङ्गली जनावर बस्तीमा छिरेर सर्वसाधारणको खेतीलाई क्षति पु-याउनुका साथै मानिसमाथि आक्रमण गरेर ज्यान लिने तथा घाइते […]
रुकुम पश्चिम, साउन १ गते । रुकुम पश्चिममा गए राती आएको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका वडा नम्बर १२ को झिन्चौर बगरमा तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाउँदा घरमै पुरिएर मृत्यु भएका तिन बालिकाको शव निकालिएको हो । नगर प्रमुख रबी केसीका अनुसार बाढीले घर बगाउँदा […]
मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ- १. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय ५. रमेश लेखक, गृह ६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार ७. आरजु राणा देउवा, परराष्ट्र ८. नवलकिशोर साह सुडी, महिला बालबालिका ९. बलराम अधिकारी, भूमि […]
नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा न. १५ जमुनाहबाट दक्राउ ुई जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा न.१५ बस्ने छोटेलाल थारुले चलाएको भे. १० प २२५८ नंम्बरको को मोटरसाईकल पछाडि सवार भुन्सी थारुबाट दुई हजार पिस लुकाई प्रतिबन्धित औषधि बरामद गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि औषधी […]
जानकी (बाँके), असार ३१ गते । बाँकेको नरैनापुर गाउँपालिका–२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो । गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दै भन्ने तीन दिन पहिलै नै थाहा पाउनुभएकी समिरा लौरोको साहारामा बिहान ६ बजे नै शिविर बसेको ठाउँमा चिकित्सकहरुको पर्खाइमा बसिरहनु भएको […]
बीबीसी न्यूज / नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) ओली चौथो पटक नेपालका प्रधानमन्त्री नियुक्त भएका छन्। सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितको समर्थनमा दुई दिनअघि नै बहुमत दाबीसहितको हस्ताक्षर बुझाएका ओलीलाई आइतवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ। शपथ ग्रहण समारोह भने सोमवार […]
काठमाडौँ, असार ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज सोमबार बिहान लिनुहुने भएको छ।उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिनुहुने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई सोमबार बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ। […]
नेपालगन्ज, ३० असार २०८१ प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजनाको बाँकेमा चालु आर्थिक बर्ष ०८०÷८१ मा सम्पन्न बिभिन्न कार्यक्रमहरुको अन्तर निकायसंग संयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा कृषिसंग सम्बन्धित बिभिन्न सरोकारवाला निकायका प्रमुख र प्रबिधिकहरु सहित अनुगमन गरिएको छ । अनुगमनका क्रममा संयोजक चौधरीले भने, किसानहरुको माग अनुसारको कृषि […]
२०८१ असार ३० गते (आइतबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। […]
बीबीसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सिल्भेनिआ आयोजित एउटा र्यालीमा गोली प्रहार भएको छ।उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ। उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ। उक्त र्यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो। गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट […]












