वीरगञ्ज (पर्सा)- लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ। चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन्। मौसम फिल्ड कार्यालय सिमराका सहायक […]

  खजुरा (बाँके) । खजुरा गाउँपालिकाले नेपाल पत्रकार महासंघमा नवनिर्वाचितहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । खजुरा गाउँपालिकाले गाउँसभाको १६औं अधिवेशनमा पत्रकार महासंघ लुम्बिनीमा बाँकेबाट नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान), उपाध्यक्ष मञ्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले अबिर र […]

काठमाडौं । नेकपा एमालेले सहरमा पार्टीले उल्लेखित लोकप्रियता गुमाएको स्विकार गरेका छन् । संघ, प्रदेश र स्थानिय तहका उपनिर्वाचन परिणाम प्रति सन्तुष्ट देखिएका अध्यक्ष ओलीले सहरिया मत खस्केकोमा भने चिन्ता ब्यक्त गरेका छन् ।   नेकपा माओवादीले सबैभन्दा बढी मत ल्याएको भन्ने कुनै तर्कसंगत नभएको जनाएका ओलीले किर्तिपुर, काठमाडौं–१६ मा मत गुमेको भने आज पेश […]

  – प्रकाश रेग्मी चट्याङ प्रकोप नेपालमा मौसमी प्रकारको प्रकोपमध्ये पहिलो स्थानमा छ र यो सबै प्रकोपहरूमा तेस्रो उच्च श्रेणीमा छ। नेपालमा सन् २०२२ सालमा मात्रै २२५ चट्याङबाट ८७ जनाको मृत्यु भएको छ भने २२१ जना घाइते भएका छन्। यसको घनत्व र यसको  क्षेत्रीय वितरणमा भएको असमानताले यसको गम्भीरता प्रदान गर्न सक्छ। हालको अध्ययन नयाँ […]

तुलसीपुर (दाङ), पुस २१ गते । मञ्चमा पालैपालो मघौटा नाच चलिरहेको थियो । दर्शक पनि त्यसमा रमाइरहेका थिए । बूढापाकादेखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए । नयाँ पुस्ता केही नयाँ शैलीमा नाच्न खोज्दै थिए भने बूढापाका परम्परादेखि नाच्दै आएको मघौटा नाच नाचिरहेका थिए । त्यसमा मिसिएका थियो, सिङ्गारु, पैसेरी र मयुर नाच । यो […]

  नेपालगन्ज। पर्याप्त भिजिबिलिटी नभएका कारण आइतबार बिहान नेपालगन्जलगायत तराईका जिल्लाका विमानस्थलमा हवाई उडान प्रभावित भएको छ । तराईका भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडान र अवतरणका लागि पर्याप्त भिजिबिलिटी नभएका कारण हवाई उडान प्रभावित भएको हो । नागरिक उद्यायन कार्यालयका अनुसार तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ । भद्रपुर, भरतपुर, पोखरा […]

बर्दिया- पुर्खाले माघीमा परम्परागत मघौटा गीत गाउथे । डफ बजाउथे । घरघरमा गाएर धमार गाउदै रमाईलो गर्थे । माघी स्नान गरेर आफूभन्दा ठूलालाई ढोगदै आर्शिबाद लिन्थे । तर अचेल नया पुस्ताले भने माघीको गीत फेरेका छन् । हिन्दी, भोजपुरी र साउथ फिल्मका गीतहरुको कपी गर्दै माघी गीत गाउन थालेका छन् । कतिपयले म्युजिक भिडियो निकालेका […]

  गुलरिया —बर्दिया जिल्ला अदालतबाट कैद र जरिवाना तोकिएका १२ जनालाई बर्दिया प्रहरीले पकाउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका लागू औषध, चेक अनादर, अभद्र व्यवहार, जालसाज, अंश सहितको सम्बन्ध विच्छेद र सवारी ज्यान मुद्दाका फरारि रहेका छ्न । जालसाज मुद्दाका विकास पुन, चेक अनादरका अमिर खान, लागूऔषध ब्राउन सुगरका रोजन पुरी, प्रकाश सुनार, […]

  काठमाडौं । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।  आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागेको छ ।   आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहेको छ।   दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । […]