बाँके – जानकी गाउँपालिका-६ पिप्रहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय जलिल खाँ लाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध २ ग्राम ६ […]

  काठमाडौँ, २४ असारः  चीन-सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर अहिलेसम्म १८ जना बेपत्ता भएकाे खुलेकाे छ ।अचानक अाएकाे बाढीकाे चपेटामा परी बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरुको विवरणः नेपाल प्रहरी प्र.चौ.हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी […]

काठमाडौँ । चिकित्सकहरूले गरेको आन्दोलनका कारण बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् । उपभोक्ता अदालतले गरेको फैसलाविरुद्ध चिकित्सकहरू चरणबद्ध आन्दोलनमा उत्रिँदा बिरामीलाई भने सकस भएको छ । सोमबार चिकित्सक सङ्घको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प भएका छन् । सोमबार वीर अस्पतालमा सर्लाहीबाट उपचारका लागि आउनुभएका केशव गौतम भेटिनुभयो । उहाँलाई […]

  काठमाडौं, २४ असार । तराइ मधेस केन्द्रित ७ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बैठक बस्दैँछ । शंखमुल चोकस्थित होटेल ए वन प्यालेसमा उक्त बैठक बस्नेछ । जुन बैठक दिउँसो २ः०० बजेवाट सुरू हुनेछ । मोर्चाका नेता केशव झाका अनुसार आजको बैठकमा रुपन्देही–३ को उपनिर्वाचन, निजामती विधेयकलगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ ।   मोर्चाले […]

  काठमाडौं, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक( दुई स्थानमा हल्का वर्षा भइरहेको […]

सिरहा, २३ असार। सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथी लामो समयदेखि यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको छ। गाेलवजार नगरपालिका- ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठले चारजना बालिका माथी लामो समयदेखि यौन दुर्ब्याहार गरेको घटना सार्वजानिक भएको हो।   नमुना विद्यालयमा अध्यनरत्त चार जना छात्राहरु माथी शिक्षक श्रेष्ठले कक्षामा पढाउने क्रममा संवेदनशिल अङ्गहरु […]

काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आफ्नो मन्त्रीलाई राजीनामा तयार पार्न लगाएको नागरिक उन्मक्ति पार्टी (नाउपा)मा अन्यौलता छाएको छ । पार्टी संरक्षक रेशमलाल चौधरीले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि समर्थन फिर्ता लिने निर्णय अन्यौलमा परेको हो । बताइएअनुसार प्रधानमन्त्री ओलीलाई भेट्न चौधरी बालुवाटार पुगेका थिए । त्यहाँ करिब एक घण्टा […]

नेपालगन्ज । नेपालगन्जमा २७ वर्षअघि नै पेट्रोलिअम अन्वेषणको सम्झौता भएको खुलेको छ । दैलेखमा पेट्रोलिअम अन्वेषणको काम भईरहेका बेला नेपालगन्ज क्षेत्रमा अन्वेषणको सम्झौता भएको खुलेको हो । अन्वेषणको सम्झौता अमेरिका दुई वटा कम्पनीहरू कम्पनी र टेक्साना रिसोर्सेस कम्पनीले१९९८मा नेपालगन्ज क्षेत्रमा अन्वेषणको सम्झौता गरेको थियो । नेपालगन्जसंगै चितवनमा पनि उक्त कम्पनीले पेट्रोलिअम अन्वेषणको सम्झौता गरेको थियो। […]

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । उपभोक्ता अदालतले चिकित्सकीयहरुलाई ठूलो जरिवाना रकम तिर्नुपर्ने फैसलापछि नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै देशभर आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो । देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा […]

  काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   दिउँसो देशभर आंशिक […]