काठमाडौँ/रासस— मौसमविद्हरूले कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन्। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका […]

२२ भदौ, काठमाडौं । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ । पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने […]

बर्दिया /ईकान्तिपुर — सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउन यता ४६ जना लागुऔषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक महिला छिन् । उक्त अवधिमा ब्राउन सुगर २७ ग्राम २० मिलीग्राम बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी चरेश २ ग्राम ६९० मिलीग्राम रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी […]

  काठमाडौँ । विवाह केवल दुई व्यक्तिबिचको सम्बन्ध मात्र नभई दुई परिवारबिचको सम्बन्ध हो। त्यसैले, हरेक बुवा आफ्नी छोरीलाई सुम्पने ज्वाइँमा केही विशेष गुणहरू हेर्ने गर्छन्। ज्वाइँसँग राम्रो जागिर वा ठुलो कार हुनु मात्र पर्याप्त हुँदैन, बरु उनी कत्तिको जिम्मेवार, इमानदार, परिवारलाई सम्मान गर्ने र छोरीलाई खुसी राख्न सक्ने छन् भन्ने कुराले पनि ठुलो महत्त्व […]

२०८२ भदौ २१ गते (शनिबार) दिउँसोः देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातीः कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका […]

शम्भु थारु नेपालगन्ज, १९ भदौं २०८२ बाँकेमा बिहिबार भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाँके सहित ४ वटा पशु तथा मत्स्य बिकास कार्यालयहरुले चालु आर्थिक बर्षको १० करोड बढिको आप्mनो बार्षिक कार्यक्रम सार्वजनिक गरेकाछन् । भेटेरिनरी अस्ताल तथा पशुसेवा बिज्ञ केन्द्र नेपालगन्जले ३ करोड ३१ लाख ६० हजार बराबर बजेटको कार्यक्रम सार्वजनिक गरेको छ । […]

नेपालगन्ज÷(बाँके) १९ भादौं २०८२ ६३ औं नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी मनिकापुर उप–शाखाको आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रममा उप–शाखाका सभापति नमराज सापकोटाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीे बाँकेका सभापति गोबद्र्धन सिंह सम्झनाको प्रमुख अतिथ्यतामा ब्यानर वाचन गरी बिधिवत रुपमा उद्घाटन गरिएको थियो । कार्यक्रममा बाँके […]

  गुलरिया (बर्दिया), भदौ २० गते । बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्से द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिने भएको छ । नगरपालिकाले उनीहरूका श्रीमतीलाई जीवनयापन गर्न सहज होस् भनेर मासिक दुई हजार पाँच रुपियाँ जीवननिर्वाह भत्ता दिन थालेको हो । द्वन्द्वमा सहिद भएका व्यक्तिका श्रीमतीले सरकारबाट एकल महिला भत्ता पाउने तर बेपत्ता पारिएका व्यक्तिका […]

काठमाडौँ — नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छन् । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको पुष्टि गरे । […]

  नेपालगन्ज/ईकान्तिपुर — नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिना गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरिएको हो । अध्यक्ष चौधरीलाई ५ वर्ष कैद, ५० हजार जरिवाना तोकिएको छ। उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए […]