नेपालगन्ज अघिपछि परिवारका सदस्यहरु घरमुलीसंग कमै बोल्छन् । स्थानीयले बडघर (गाउको अगुवा) संग पनि बादविवाद गर्दैनन् । तर माघी यस्तो लोकतान्त्रिक पर्व हो जसले निर्धकका साथ बोल्ने अवसर जुराउछ । घरमुली र बडघरले गरेका निर्णयको ठाडै आलोचना गर्न छुट दिइन्छ । त्यसैले माघीलाई लोकतान्त्रिक पर्व भन्न थालिएको छ । त्यसो त थारु समुदायले माघीलाई नया […]
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक समितिले आआफ्ना निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको विषय निर्वाचन आयोगलाई जानकारी गराएको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीका महामन्त्रीद्वय थापा र […]
काठमाडौँ— कांग्रेसको आन्तरिक बिवादका कारण पार्टी फुुटको संघारमा पुगेको छ । सानेपामा बसेको शेरबहादुर देउवा पक्ष केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनमा सहभागी भएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितलाई ५ वर्ष पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेपछि फुटको संघारमा पुगेको हो । आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति […]
नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर स्नान आयोजना गरिएको छ । यही माघ १ गते नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको आयोजना गर्न लागेको हो । नाट्टा अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको बैठकले पुस ३० […]
काठमाडौं । बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज ९ एन एएमडी) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उक्त उडान ढिलो हुन गएको छ। उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि […]
बर्दिया — गुलरिया–५ वालापुरमा पोथी चितुवा मंगलबार मध्यरातमा नियन्त्रणमा आएको छ । गाउँ नजिक रहेको सामूदायिक वनबाट निस्केको चितुवा स्थानीयले घर नजिक थापेको केजभित्र पसेपछि नियन्त्रणमा आएको हो । स्थानीयले दुख्ख दिंदै आएको चितुवालाई नियन्त्रणमा लिन स्थानीयले आफै केज बनाएका थिए । असार यता डिभिजन वन कार्यालय अन्तर्गत चितुवाबाट ५, बाघबाट १ र हात्तीबाट […]
कुलचन्द्र न्यौपाने काठमाडौँ /ईकान्तिपुर— सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका छाड्न नमानेपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ। यता संस्थापन पक्षधर नेताहरू केन्द्रीय कार्यसमितिको बैठक बस्न सदस्यहरू सानेपा जान थालेका छन्। सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि कांग्रेस औपचारिक रूपमा विभाजन उन्मुख भएको हो। सभापति शेरबहादुर देउवासँग आज बिहान […]
सल्यान/ईकान्तिपुर —आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा उक्त घटना भएको हो । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो । घटनामा वर्ष ३३ का धनबहादुर विक, उनकी श्रीमती वर्ष […]
जानकी (बाँके) । ‘मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकें’, बाँकेको खजुरागाउँपालिका-२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्छन्, ‘तर मेरा छोराहरुले अझै ऋण तिर्दैछन् […]
बबई (बर्दिया)। बर्दियाको ठाकुरबाबा नगरपालिकाको हिमालय आधारभूत विद्यालय हाताभित्र रहेको एउटा कोठामा बेड र बिस्तारा मिलाएर राखिएको छ । कक्षाकोठा हेर्दा कुनै पनि होटेलमा सजाइएको कोठाभन्दा कम देखिँदैन । सजाइएको कक्षाकोठामा तीन वटा बिस्तारा र अध्ययन गर्नका लागि टेबुल, कुर्सीसमेत नजिकै राखिएको छ । पिउने पानीदेखि सबै सामग्री व्यवस्थापन गरिएको छ । विद्यालयमा अध्ययन गर्ने किशोरीले विद्यालय समयमा महिनावारी […]












