बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिकाले सुरु गरेको यो अभियानले स्वास्थ्य सेवा नागरिकको घरआँगनसम्म पु¥याउँदै सचेतनाको स्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार, समयमै स्वास्थ्य […]
बर्दिया/ईकान्तिपुर —२०७१ साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका–३ हरियाली टोल टेपरीकी रविना पठानको कच्ची घर पूर्ण रुपमा क्षति भयो । तत्कालीन सरकारले बाढीपीडितलाई घर निर्माणका लागि ३ लाख ५० हजार दिने निर्णय गरेको थियो । पहिलो किस्ता १ लाख १० हजार दिएपछि थप रकम आउला भनी उनले घरखेत धरौटी राखी साहुबाट […]
बिबिसि । एघार वर्ष अघि उच्च प्रतिस्पर्धी देखिएको नेकपा एमालेको नवौँ महाधिवेशनबाट ४४ मतको साँघुरो अन्तरले पहिलो पटक नेतृत्वमा निर्वाचित भएका केपी शर्मा ओली सोमवार तेस्रो कार्यकालका लागि मनोनयनको तयारीमा जुटेका छन्। राजधानीमा जारी एमालेको ११औँ महाधिवेशनका लागि निर्वाचन आयोगले बिहान १०:३० बजेबाट उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ। जसमा पुस १ गते मतदान हुने […]
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेर नयाँ कृतिमान राखेको छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ […]
बाँके/रासस । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ। आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् । हाल कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै […]
बीबीसी -गाउँ वरिपरि घना जङ्गल छ। यहाँ सबैजना बाघको डरमा बाँच्छन्। बाघ कहिले र कहाँबाट आउँछ भन्न सकिन्न। गाउँलाई जङ्गलका जनावरहरूबाट जोगाउन तारको बार लगाइएको छ। यस गाउँको दृश्य यस्तो लाग्छ- जनावरहरू जङ्गलमा स्वतन्त्र छन् र मानिसहरू पिँजडामा छन्। यो चन्द्रपुर जिल्लाको मोहोर्ली वन क्षेत्रको सीतारामपेठ गाउँको दृश्य हो। यो गाउँ ताडोबा बाघ आरक्ष क्षेत्रभित्र […]
काठमाडौँ/ईकान्तिपुर—नेपालमा अन्तरजातीय विवाहसँग जोडिएको हिंसालगायत दलित समुदायविरुद्ध हुने अपराधमा दण्डहीनताको दर उच्च रहेको संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै, धार्मिक अल्पसंख्यकविरुद्ध पनि नेपालमा भेदभाव बढ्दो क्रममा रहेको र यसलाई तत्काल सम्बोधन गर्नुपर्ने राष्ट्र संघका विज्ञको ठहर छ । शुक्रबार ललितपुरस्थित राष्ट्र संघको सभाहलमा आयोजित कार्यक्रममा अल्पसंख्यक मामिलासम्बन्धी विज्ञ प्रा. निकोलस लेभ्राले नेपालमा १० […]
काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । टामझामसहित काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् । महाधिवेशन उदघाटन मध्याह्नपछि हुने एमालेले जनाएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता कार्यकर्ताहरु काठमाडौं उपत्यका […]
नेपालगन्ज । करिब ५० वर्षअघि कानुन बनेपनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेशन नेपालगन्जस्थित आइसिपिबाट देशमै पहिलो पटक सुरु गरिएको छ । मिथाइल ब्रोमाइड फ्युमिगेशनको अभावमा सल्लाको आख्ला लगायतका महत्त्वपूर्ण जडिबुटीहरुको भारत निर्यात केही वर्षदेखि रोकिएको हुँदा दुई हजार मेट्रिक टन सल्लाको आख्ला नेपालगन्जमा थन्किएको थियो । निरन्तरको दबाब र प्रयासपछि हाल आएर पहिलो […]
दाङ । अमेरिका पठाउने भनेर लिएका थिए पैसा, फिर्ता माग्दा बर्दियामा गोली चलाएर २८ वर्षीय युवकको हत्या गरेका आरोपिलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान ३ बजे कैलालीको कैलारी गाउँपालिका-२ मा लुकिछिपी बसेको अवस्थामा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो। चौधरी लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्रीसमेत […]












