नेपालगन्ज, जेठ १५ गते । बाँके जिल्लाका ६ वटा स्थानीय तहको बेरुजु करिब ३३ करोड रुपियाँ देखिएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्दा बाँकेका ६ स्थानीय तहको कुल १३ अर्ब ८१ करोड २० लाख ३२ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा ३२ करोड ९९ लाख ६७ हजार रुपियाँ बेरुजु […]
बर्दिया — बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा पाक्न लागेको चैते धानमा गबारो जातको किरा फैलिदै गएको छ । किरा नियन्त्रणका लागि किटनाशक विषादी प्रयोग गरे पनि फैलिने क्रम रोकिएको छैन । राजापुर–३ चख्खापुरकी अनिता चौधरी दुई सातादेखि फैलिएको गबारो नियन्त्रण गर्न कृषि प्राविधिकको सल्लाहले किटनाशक प्रयोग गरे पनि रोकथाम हुन नसकेको बताइन् । ‘विषादी […]
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट आज प्रस्तुत हुने कार्यक्रम तय छ । उनले आज अपराह्न साढे ५ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा बजेट प्रस्तुत गर्ने छन् । झण्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको वर्तमान एकल सरकारले कस्तो बजेट […]
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ मा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सङ्घीय संसद्का दुवै सदनमा पेस गर्नुभएको चालु आवको आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब नौ अर्ब पुग्ने अनुमान गरिएको हो । सर्वेक्षणले चालु आवमा आर्थिक वृद्धिदर ३.८२ प्रतिशत रहने […]
२०८३ जेठ १५ गते (शूक्रबार) दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा […]
बीबीसी – अर्को साता भारत भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वागत गर्न दिल्लीले कुनै कसर बाँकी नराख्ने बताएका भारतीय विश्लेषकहरूले वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले अङ्गीकार गरेका कतिपय नीतिबारे भारतले उनीसँग सोधपुछ गर्न सक्ने बताएका छन्। शाह नेतृत्वको सरकार गठन भएयता नयाँ दिल्लीबाट निम्तो पाउने सत्ताधारी दलका पहिलो उच्चस्तरीय नेता लामिछाने […]
नेपालगन्ज— मुस्लिम समुदायले सामूहिक नमाज पाठ गरी बकरा इद मनाएका छन् । इदको शुभकामना आदानप्रदानका लागि प्राथनास्थल मस्जिदमा भिड लागेको थियो । मुस्लिम समुदायलाई इदको भुभकामना दिन हिन्दु अगुवाहरु सामूहिक नमाज पाठ स्थल पुगेका थिए । उनीहरु गला मिलाउदै शुभकामना आदानप्रदान गरे । धार्मिक सदभावको शहर नेपालगन्जमा मुस्लिम समुदायका चाडपर्वमा हिन्दु समुदायका अगुवाहरुको उत्साअजनक सहभागिता […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका दौरान मानवअधिकार उल्लंघन गरेका र राजनीतिक प्रकृतिका व्यक्तिहरूलाई कानून बनाएर भएपनि कारबाही गर्न सिफारिस गरेको छ । मानव अधिकार उल्लंघनको विषयमा पश्चातदर्शी कानुन (जारी भएपछि पनि पहिलेको हकमा आकर्षित हुने कानुन) बनाएर भए पनि कारबाही गर्नुपर्ने भन्दै आयोगले कानून बनाउन सरकारको ध्यानाकर्षण गरेको हो । […]
काठमाडौँ /ईकान्तिपुर — २३ र २४ भदौको घटनामा मानव अधिकार उल्लंघन भएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नयाँ कानुन बनाएर कारबाही अघि बढाउन सिफारिस गरेको छ । वहालवाला आईजीपीद्वय दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायणप्रसाद […]
नेपालगन्ज, १३ जेष्ठ २०८३ आजको रक्तदान, भोलिको मुस्कान भन्ने नारा सहित राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बाँकेको जानकी गाउँपालिकामा प्राङ्गणमा सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा २ महिला सहित २१ जनाले रक्तदान गरेको राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले बताउनुभयो । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको […]












